बुधबार, फागुन ९, २०८०

लकडाउनमा वीरेन्द्रनगर (फोटोफिचर)

  
कर्णाली टाइम्स मंगलबार, चैत्र ११, २०७६

जगतदल जनाला विक
सुर्खेत।
नेपाल सरकारले आज मंगलवार विहान ६ बजे देखि लकडाउन गरेपछि वीरेन्द्रनगरमा त्यसको प्रभाव परेको छ । अति आवश्यक अस्पताल,  पसल लगायतका केहि अन्य पसलहरु खोलिएपनि बजार क्षेत्र भने सुनसान देखिएको छ ।