बुधबार, फागुन ९, २०८०

कर्णालीमा कोरोना संक्रमितको संख्या १०५पुग्यो (विज्ञप्ति सहित)

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ १७, २०७७

जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । शनिबार दैलेखका थप ९ जना, कालिकोटका ५ जना, सल्यानका ६ जना, सुर्खेतमा १ जना र बाजुराका सुर्खेतमा परिक्षण गरिएका एक जना गरि नयाँ ५९ जना थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।