शुक्रबार, बैशाख २१, २०८१

कर्णालीका थप १८ जनामा कोरोना पुष्टि, जम्मा संक्रमितको संख्या ११०४ पुग्यो (कुन जिल्लामा कति?)

  
जगतदल जनाला विक बुधबार, असार ३, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा बुधबार थप १८ जना नयाँ संक्रमित पुष्टि भएसंगै काेराेना संक्रमितकाे संख्या ११०४ जना पुगेकाे छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको हाे । दैलेखका २ जना, सुर्खेतका २ जना र कालिकोटका १४ जना गरि कुल १८ जनामा संक्रमण पुष्टी भएको समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भइसकेको छ ।

भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ।
नयाँ संक्रमण पुष्टि हुने ९ जना मध्ये सुर्खेत भेरीगंगा नगरपालिकाका २ जना,  गुर्भाकाेट नरपालिकाका २ जना रहेका छन् । यस्तै दैलेेखको दुुुुुल्लु नगरपालिकाका ५ जनामा काेेेेराेेना पुुुष्टी भएकाे हाे । ९ जनाकै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गरिएको हो ।
कर्णाालीमा हालसम्म काेेेभिड १९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु  हुनेको संख्या ३ रहेको छ

यस्ताे छ जिल्लागत विवरण