
कर्णाली प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता
सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाएको छ। बुधबार सत्ता साझेदार दलहरुबीच भएको छलफलपछि मन्त्रालयको टुंगो लगाईएको हो। छलफलबाट नेकपा माओवादी केन्द्रबाट मुखयमन्त्रीसहित चार जना र नेकपा एमालेबाट तीन जना मन्त्री बनेका छन्।
माओवादीबाट सल्यानका भिमप्रकाश शर्मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, सुर्खेतका कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री, कालीकोटका मंगलबहादुर शाही भौतिक पू