
किन चुँडिन्छन् मुनाहरु ?
हामी उभिएको समाज नर–नारीकोे धरातलमा आधारित छ । श्रृष्टि चलाउनका लागि महिला र पुरुषको बराबर भूमिका रहेको छ । तर आधा धर्ति ओगटेका बालिका/महिलामाथि निकै अन्याय र अत्याचार भइरहेको हामी देख्छौं । विश्व २१ औं शताब्दिको संघारमा आइपुगे पनि नेपाली मुना (बालिका) हरु चु“डिएका छन् । बलात्कार, बेचविखनजस्ता अपराधका सिकार भइरहेका छन् । मानव सम्मानित रुपमा बाँच्न पाउनुपर्छ भनेर अन्तर्राष्ट्रिय रुपमा मानव अधिकार