बिहीबार, चैत्र १५, २०८०

विचार

प्रदेश अस्पताल समृद्धिमा यसरी मिल्यो सफलता

प्रदेश अस्पताल समृद्धिमा यसरी मिल्यो सफलता

   
हरेक क्षेत्रको विकासका लागि व्यक्ति एक साधन हो । विकास आफैँ हुँदैन, त्यसमा व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । गाउँ टोल होस् वा समग्र देश, अनि सामाजिक - सार्वजनिक संरचना होस् वा निजी क्षेत्र, जहाँ पनि नेतृत्वको भूमिका महत्वपूर्ण हुने गर्दछ । नेतृत्वको सही दृष्टिकोण (भिजन), कामप्रतिको निष्ठा र इमान्दारिता एवं कार्यकौशल क्षमतामा विकास निर्भर हुन्छ । प्रदेश अस्पताल आजको अवस्थामा पुग्नुमा नेतृत्वको
हिंसाविरुद्ध इरादाको संकल्प, जसले न्याय दिलाउन संस्था स्थापना गर्यो

हिंसाविरुद्ध इरादाको संकल्प, जसले न्याय दिलाउन संस्था स्थापना गर्यो

   
सुर्खेत। तीन दशकअघि देशको पश्चिमी छेउका मध्य र सुदूरपश्चिम क्षेत्रमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा तथा दुव्र्यवहारको अवस्था भयावह थियो। उसो त अहिले पनि रोकिएको भने होईन। अहिले हिंसाका कैयन् घटनाहरु बाहिर आईहाल्छन्। न्यायका लागि सरोकारवाला र कानुन गुहारिन्छ। समाधानको पहल हुन्छ, परिवारदेखि सामाजिक सञ्जालसम्ममा यस्ता घटनाहरुले स्थान लिन्छन्। त्यतिबेला यो क्षेत्रमा महिलामाथि हुने हिंसाका कुरा ब
मैले यसकारण छाडें कान्तिपुर

मैले यसकारण छाडें कान्तिपुर

   
मलाई चिन्नुहुने धेरैको मनमा एउटा प्रश्न खेलिरहेको हुनसक्छ– कलेन्द्रले कान्तिपुर किन छाड्यो ? उक्त प्रश्नको जवाफ २०८० कात्तिक २४ गतेको मेरो फेसबुक स्टाटसमा रहेको छ । यद्यपि यसको विस्तृतीकरण र पृष्ठभूमि थाहा पाउने खुल्दुली मेट्नका लागि यो ब्लग लेख्दैछु ।         00 00 १० असोज २०८० । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय परिसरमा थियौं– महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, पूर्वकोषाध्यक्ष हेमन्
विकास निर्माणका चुनौती र समाधानका उपाय

विकास निर्माणका चुनौती र समाधानका उपाय

   
नेपालको संविधान २०७२ ले देशलाई संघीयतामा लगेपछि ७ प्रदेशको स्थापना भयो । तीमध्ये कर्णाली प्रदेश संघर्षको बलमा स्थापना भएको हो । साविक कर्णालीका ५ जिल्ला, भेरीका ३ जिल्ला र राप्तीका २ जिल्ला मिलेर बनेको कर्णालीको भूगोल विशिष्ट खालको छ । यसले गर्दा यहाँको विकासमा केही प्रतिकूलता थपिएका छन् । यद्यपि ती प्रतिकूलतालाई कसरी विकासको अनुकूलतामा लग्ने भन्ने सोचनीय विषय बनेको छ । कर्णाली प्रदेश सरकारले स
सबै व्यवसायीलाई समावेश गरी सुर्खेत उद्योग वाणिज्य संघलाई साझा बनाउन मेरो उम्मेदवारी: हर्षविक्रम खड्का

सबै व्यवसायीलाई समावेश गरी सुर्खेत उद्योग वाणिज्य संघलाई साझा बनाउन मेरो उम्मेदवारी: हर्षविक्रम खड्का

   
भिडियो अन्तर्वार्ताः सुर्खेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया चलिरहेको छ। २०७९ वैशाख ४ गते संघको निर्वाचन तोकिएको छ। नयाँ कार्यसमितिको लागि दुईवटा समूह निर्वाचनमा सहभागी भएका छन्। एक समूह नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समीकरणअनुसार अगाडि बढेको छ। नेपाली काँग्रेस निकट व्यवसायीहरुको अर्को समूह यो समिकरणमा बनेको समूहको प्रतिस्पर्धीका
कोरोना कहरमा प्रेस स्वतन्त्रा र पेशागत सुरक्षाको सवाल

कोरोना कहरमा प्रेस स्वतन्त्रा र पेशागत सुरक्षाको सवाल

   
कोरोना महामारीको कारण कति पत्रकारको जागिर गुम्यो ? यो प्रश्नको अंकगणितीय जवाफ पाउन मुस्किल छ । तर नेपाल पत्रकार महासंघले २०७७ चैतदेखि सुरु भएको लकडाउनको कारण देशभर झण्डै ८ सय पत्रिका बन्द भएका विवरण संकलन गरेको थियो । संभवतः माथिको प्रश्नको अनुमानित जवाफ यस आकडाबाट पाउन सकिन्छ । नेपालमा नयाँ ‘भेरियन्ट’ (संस्करण) सहित कोरोना महामारीको दोस्रो लहर फेरि सुरु भएको छ । लामो समयको लकडाउन र सुरुवाती चर
शोकाकुल गाउँ, न्यास्रो घर

शोकाकुल गाउँ, न्यास्रो घर

   
निमायल गाउँ सुर्खेत । यही साताको बुधवार अछामबाट चार जनाको शव ल्याउने कुरा थियो । कर्णाली नदीको छेउमा रहेको कर्णाली राजमार्गको माथिल्लो भित्तामा ८ वटा बाँस ठाडो पारेर लहरै राखिएका थिए । नजिकै बसेका आफन्तहरुको आँखाका कुनाकुनामा आँशु अडिएका थिए । केही सयममै ती आँशुका थोपाहरु उनीहरुका गालामै हाम फाल्ने तरखरमा थिए । जसरी सुकी बडुवालले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी थिईन् । अछामको मं
किन चुँडिन्छन् मुनाहरु ?

किन चुँडिन्छन् मुनाहरु ?

   
हामी उभिएको समाज नर–नारीकोे धरातलमा आधारित छ । श्रृष्टि चलाउनका लागि महिला र पुरुषको बराबर भूमिका रहेको छ । तर आधा धर्ति ओगटेका बालिका/महिलामाथि निकै अन्याय र अत्याचार भइरहेको हामी देख्छौं । विश्व २१ औं शताब्दिको संघारमा आइपुगे पनि नेपाली मुना (बालिका) हरु चु“डिएका छन् । बलात्कार, बेचविखनजस्ता अपराधका सिकार भइरहेका छन् । मानव सम्मानित रुपमा बाँच्न पाउनुपर्छ भनेर अन्तर्राष्ट्रिय रुपमा मानव अधिकार
काेराेना कहर : निरीह सरकार

काेराेना कहर : निरीह सरकार

   
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्व यतिबेला आक्रान्त छ । विश्वले अहिले आर्थिक तथा स्वास्थ्य संकट एकै पटक सामना गरिरहेको छ । कोरोनाका कारण नेपालमा पनि आर्थिक लगायत सम्पूर्ण क्षेत्र प्रभावित छन् । यसले भविष्यमा कस्तो प्रभाव पार्ने हो, यसै भन्न सकिने अवस्था छैन । दिन प्रतिदिन अवस्था जटिल बन्दै गइरहेको छ । लाखौंको संख्यामा नागरिकहरुले रोजगारी गुमाइरहेका छन् । समय परिस्थिति अनुसार नयाँनया
नेपाली कम्युनिष्ट आन्दोलन र अहिलेको अवस्था

नेपाली कम्युनिष्ट आन्दोलन र अहिलेको अवस्था

   
प्रेम ढुंगाना ‘प्रभात’ नेपाल सर्वहारा श्रमजिवि जनताको प्रतिनिधि ,सामन्तवात दलाल, नोकर शाही, पुजीवादी तथा साम्राज्यवादका शोषण उत्पीडिनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्न र जनताको बहुदलीय जनवाद, समाजवादको स्थापनाद्धारा न्यायपुर्ण समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीको स्थापना २०६ साल बैशाख १० गते भारतको पश्चिम बङगाल राज्यको कलकत्तामा कमरेड पुष्प