
नयाँ दल खोल्दै वामदेव गौतम
सुर्खेत। नेकपा एमाले छोडेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नयाँ दल खौल्दै छन्। उनले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी नयाँ दलको घोषणा गर्न लागेका छन्।
भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा दिउँसो तीन बजे उनको पत्रकार सम्मेलन गर्न लागिएको हो।
यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए। अभियानका नामबाट उनले केही दिनअघि भेला पनि गरेका थिए।
गएको प्रतिनिधि सभा चु