सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा संस्थापन पक्षबाट प्यानल नै विजयी, सभापतिमा डाँगी

सुर्खेत। प्रतिनिधि सभाअन्तर्गत सुर्खेत क्षेत्र नम्बर १ को सभापतिमा झकबहादुर डाँगी निर्वाचित् भएका छन्। संस्थापन पक्षका डाँगीको प्यानल नै क्षेत्रीय कार्यसमितिमा आएको हो। मंगलबार भएको निर्वाचनबाट डाँगीले ७१९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी बलबहादुर खत्रीले १०३ मत पाए। क्षेत्रीय कार्यसमितिको सचिवमा पदमबहादुर खत्री र मोहन राना, सहसचिवमा प्रेम सिंह ठकुरी र यामलाल पंगाली निर्वाचित भएका … Continue reading सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा संस्थापन पक्षबाट प्यानल नै विजयी, सभापतिमा डाँगी