सुर्खेत उद्योग वाणिज्य संघमा विवादः सहमतिविपरित एकलौटी निर्वाचन तालिका सार्वजनिक
सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघमा भएको विवाद समाधान नहुँदै एक पक्षले कार्यसमिति चयनका लागि निर्वाचनको कार्यक्रम घोषणा गरेको छ। मंगलबार संघका अध्यक्ष धनबहादुर रावतसहितका पदाधिकारीको समूहले एकलौटी रुपमा चैत २६ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो। सदस्यता खारेजीमा परेका व्यवसायीहरुको मागलाई लिएर गत माघदेखि सुर्खेत उद्योग वाणिज्य संघमा विवाद जारी छ। व्यवसयीका मागबारे संघका … Continue reading सुर्खेत उद्योग वाणिज्य संघमा विवादः सहमतिविपरित एकलौटी निर्वाचन तालिका सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed