शनिबार, बैशाख ८, २०८१

अर्थ-बजार

लकडाउनलाई प्रभावकारी बनाउन वीरेन्द्रनगरका पसल ४ घण्टा मात्र खुल्ने

लकडाउनलाई प्रभावकारी बनाउन वीरेन्द्रनगरका पसल ४ घण्टा मात्र खुल्ने

   
सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लागु गरेको लकडाउनलाई अझै प्रभावकारी बनाउन अत्यावश्यक पसलहरु खुला गर्न समय परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा र सुर्खेत उद्योग बाणिज्य संघसँग भएको छलफलमा अब अत्यावश्यक पसलहरु दैनिक विहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म खुला गर्ने निर्णय गरिएको हो । संघले पास दिएका व्यवसायीहरुलाई हरेक दिन ४ घण्टा सामाजिक
सुनचाँदी व्यवसायी डम्मर सुनारले गरे ८० घरधुरीलाई खाद्यान्न वितरण (भिडिओसहित)

सुनचाँदी व्यवसायी डम्मर सुनारले गरे ८० घरधुरीलाई खाद्यान्न वितरण (भिडिओसहित)

   
सुर्खेत । सुनचाँदी व्यवसायी डम्मर सुनारले गरे ८० घरधुरीलाई खाद्यान्न वितरण गरेका छन् । ८० घरधुरी साढे १२ किलोका दरले चामल, १ किलो दाल, १ पोका तेल र १ पोका नुन वितरणगरेकाहुन् । वीरेन्द्रनगरमा रहेको पाथ देउती सुनचाँदी पसलका सञ्चालक समेत रहेका सुनारले विपन्न, भाडामा बसेर मजदुरी गरेर खाने, भाडामा बसेका विद्यार्थी, असाहयलाई ७५ हजार बराबरको सामग्री वितरण गरेका हुन् । भिडिओ हेर्न यहाँ क्लिक गर्नुह
कोरोना संक्रमणमा किन सुचनाको हक ?

कोरोना संक्रमणमा किन सुचनाको हक ?

   
दिपेन सुवेदी हाल विश्व कोरोना (कोभिड—१९) संक्रमणबाट गुज्रिरहेको छ । यो हरेक दृष्टिकोणले निकै जोखिम तथा चुनौतिपुर्ण अवस्था हो । यो समस्या हाम्रो साझा चुनौतीको विषयका रुपमा रहेको छ । त्यसैले यस अवस्थामा सही सूचना आम नागरिकका लागि निकै महत्वपूर्ण रहेको हुन्छ । सूचना लोकतन्त्रको प्राण हो । विपद् व्यवस्थापन तथा प्रतिकार्यमा सूचनाको महत्व लोकतन्त्रमा निर्वाचनको जत्तिकै हुन्छ । सहि सूचना पाउने हकला
कर्णालीका सभामुख भन्छन् ‘कोरोना प्रतिकार्यमा सरकार वडा केन्द्रीत हुनुपर्छ’

कर्णालीका सभामुख भन्छन् ‘कोरोना प्रतिकार्यमा सरकार वडा केन्द्रीत हुनुपर्छ’

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाहीले कोरोना प्रतिकार्यका लागि सबै तहका सरकार वडा केन्द्रीत हुनुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना गरेको सातै प्रदेशका सभामुखहरूसँगको भर्चुअल बैठकमा शाहीले पालिका केन्द्रीत हुँदा वडाहरुमा कोरोना विरुद्धका कार्यक्रमहरु प्रभावकारी नभएकोले वडा केन्द्रीत हुने गरि कार्यक्रम ल्याउन संघी
बाबियाचौर कन्सल्टेन्सीद्धारा नगरपालिकालाई खाद्यान्न सहयोग

बाबियाचौर कन्सल्टेन्सीद्धारा नगरपालिकालाई खाद्यान्न सहयोग

   
सुर्खेत । बाबियाचौर कन्सल्टेन्सीद्धारा पञ्चपुरी नगरपालिकालाई सहयोग गरिएको छ । बाबियाचौर कन्सल्टेन्सी सेन्टरले १९ हजार ५ सय बराबरको खाद्यान्न सामाग्री चामल १५ बोरा खरिद गरि नगरपालिकाको राहतकोषमा उपलब्ध गराएको हो । पञ्चपुरी नगरपालिकाको एकद्धार नीतिबाट राहत वितरण गर्ने निर्णय गरेपछि यो अप्ठारो परिस्थितिमा खाद्यान्न सहयोग गरेको दिएको कन्सल्टेन्सीका सञ्चालक पुर्ण बहादुर रावलले बताए । यो अभियानमा
कर्णाली विपद व्यवस्थापन समितिको बैठकले सिमित जनशक्तिबाट हुने निर्माणका काम गर्न दिने निर्णय ग¥यो

कर्णाली विपद व्यवस्थापन समितिको बैठकले सिमित जनशक्तिबाट हुने निर्माणका काम गर्न दिने निर्णय ग¥यो

   
सुर्खेत। कर्णाली प्रदेशको विपद् व्यवस्थापन समितिले सिमित जनशक्तिबाट औजार प्रयोगबाट भईरहेका विकास निर्माणका कार्यहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री तथा विपद व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो । वैठकले भारतलगायत तेस्रो मुलुकबाट प्रदेशमा भित्रिएका मानिसहरुको पहिचान गरी निगरानी गर्ने, ल्याब टेष्ट गर्ने र नयाँ आउन
कर्णाली प्रदेशको विपद् व्यवस्थापन कोषमा बैक अफ काठमाण्डुको पाँच लाख सहयोग

कर्णाली प्रदेशको विपद् व्यवस्थापन कोषमा बैक अफ काठमाण्डुको पाँच लाख सहयोग

   
सुर्खेत । बैंक अफ काठमाडौं सुर्खेत शाखाले कर्णाली प्रदेश सरकारद्धारा गठित प्रदेश विपद् व्यवस्थापन कोषमा ५ लाख सहयोग गरेको छ । मंगलवार बैंकका सुर्खेत प्रमुख ज्ञानेन्द्र भण्डारीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ५ लाखको चेक प्रदान गरेका छन् । बैंकका सुर्खेत प्रमुख भण्डारीले बैंकको केन्द्रीय कार्यालयमा एक करोड सहयोग गरेको र प्रदेश स्तरमा पाँच लाख सहयोग गरेको बताए
मण्डलीबाट दान उठाइ इसाई समाज सुर्खेतले ७ स्थानीय तहमा गर्यो सहयोग

मण्डलीबाट दान उठाइ इसाई समाज सुर्खेतले ७ स्थानीय तहमा गर्यो सहयोग

   
सुर्खेत । इसाई समाज सुर्खेतले वीरेन्द्रनगर नगरपालिका भित्र रहेका मण्डलीहरुबाट राहत संकलन गरि सुर्खेतका सात स्थानीय तहमा सहयोग हस्तान्त्रण गरेको छ । विश्वव्यापी महांमारीकारुपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले दैनिक मजदुरी गरी बिहान बेलूकी छाक टार्ने र विपन्न नागरिकलाई आफुहरुको सानो सहयोगले पनि राहत मिल्न सकोस भनेर सहयोग गरेको इसाई समाज सुर्खेतका अध्यक्ष एवं पास्टर पदम गैरेले बताए ।
कर्णालीको कोरोना कोषमा डेढ करोड जम्मा, कसले कति गरे सहयोग ?

कर्णालीको कोरोना कोषमा डेढ करोड जम्मा, कसले कति गरे सहयोग ?

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण विपद कोषमा हालसम्म नगद तथा जिन्सी गरी करिब १ करोड ४७ लाख रुपैयाँ जम्मा भएको छ । प्रदेश सरकार स्वयंले भने उक्त कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वेवसाइटमा राखिएको विवरण अनुसार विभिन्न बैंक तथा वित्तीय संस्था, व्यक्ति र निकायले १ करोड १६ लाख रुपैयाँ जम्मा गरेका छन् । ने
युवा व्यवसायी देवकोटाद्धारा विपन्नलाई सहयोग

युवा व्यवसायी देवकोटाद्धारा विपन्नलाई सहयोग

   
सुर्खेत । युवा व्यवसायी राज देवकोटाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । वीरेन्द्रगर नगरपालिकाकामा डेरा गरि बस्दै आएका विभिन्न जिल्लाका मजदुरलाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो । युवा समाजसेवी एवं होटेल व्यवसायी राज देवकोटाले आफ्नो व्यक्तिगत पहलमा चार जिल्लाका ११ परिवारका ३२ जनालाई राहत वितरण गरेका हुन् । वीरेन्द्रनगरमा बसी साना व्यवसाय र दैनिक मजदुरी गरि घर खर्च चलाउँद