शुक्रबार, बैशाख १४, २०८१

फोटो फिचर

सुन्दरीको छाउगोठ यात्रा (फोटो कथा)

सुन्दरीको छाउगोठ यात्रा (फोटो कथा)

   
सुर्खेत । अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपाललाई चिनाउन सफल पूर्वमिस नेपाल शृंखला खतिवडा यतिबेला छाउपडी प्रथाले गाँजेको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको यात्रामा छिन् । उनले हिजो सोमबार पश्चिम सुर्खेतका पञ्चपुरी, बराहताल र चौकुनेका विभिन्न बस्तीमा स्थानीयसँग भेटघाट गरिन् । आज मंगलबार दैलेख हुँदै अछाम जाने कार्यक्रम रहेको छ । उनको यात्रामा नागरिक–प्रहरी साझेदारी कार्यक्रमले सहजीकरण गरेको
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

   
काठमाडौँ — दोस्रोपटक हिमपात हुँदा हुम्लाको  जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीबार बिहान ६ बजेबाट हिमपात सुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्ला