शुक्रबार, बैशाख ७, २०८१

राजनीति

वडा अध्यक्षबाट कुटिएका गाउँपालिका अध्यक्ष दम्पतीलाई हेलिकोप्टरबाट उद्धार

वडा अध्यक्षबाट कुटिएका गाउँपालिका अध्यक्ष दम्पतीलाई हेलिकोप्टरबाट उद्धार

   
 सुर्खेत । कालिकोटकाको पलाँता गाउँपालिकामा ढुंगा प्रहारबाट घाइते भएका गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी श्रीमती गोरीकला बमको हेलिकोप्टरबाट उद्धार गरिएको छ । अध्यक्ष बम र सोही गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष मानबहादुर भण्डारी तथा स्थानीबीच शनिबार उपभोक्ता समिति गठनमा विवाद हुँदा ढुंगा हानाहान भएपछि अध्यक्ष दम्पती घाइते भएका हुन् । सोही घटनामा अध्यक्ष बम, उनकी श्रीमती गोरीकला, वडा
आफ्ना मान्छेलाई मात्र राहत दिएपछि वडा कार्यालयमा तालाबन्दी

आफ्ना मान्छेलाई मात्र राहत दिएपछि वडा कार्यालयमा तालाबन्दी

   
जगतदल जनाला विक  सुर्खेत ।  दैलेखको ठाटिकाँध गाउँपालिका–३ बिशालामा वडा अध्यक्ष र वडा सदस्यले आफ्ना नातेदारलाई राहत दिएपछि अन्य नागरिकहरुले वडा कार्यालयमा ताला लगाएका छन् । वडा अध्यक्ष कर्णबहादुर शाही र वडा सदस्य बलबहादुर बुढाले राहतको माग गर्ने बेला नै आफ्ना मान्छेहरुको लिष्ट पठाएर वितरण गरेपछि स्थानीय आक्रोशित बनेका हुन् । वडा सदस्य बलबहादुर बुढाले माइतमा गएर बसेकी बुहारी मिरा कठायतलाई त्यह
वडा अध्यक्षले गाउँपालिका अध्यक्षलाई कुटेपछि…

वडा अध्यक्षले गाउँपालिका अध्यक्षलाई कुटेपछि…

   
                                      जगतदल जनाला विक सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमलाई वडा अध्यक्षले कुटपिट गरेका छन् । शनिबार बिहान पलाँता गाउँपालिका–२ का वडा अध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटेर घाइते बनाएका हुन्। पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा वडा अध्यक्ष भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (ने
कालिकोटमा कुहिएको चामल बाँडेपछि स्थानीय आक्रोशित

कालिकोटमा कुहिएको चामल बाँडेपछि स्थानीय आक्रोशित

   
 सुर्खेत ।  कालिकोटको रास्कोट नगरपालिकाले कुहिएको चामल राहत दिएको छ। नगरपालिकाले वडा नम्वर ९ का विपन्न नागरिकलाई कुहिएको चामल दिएपछि स्थानीय आक्रोशित बनेका छन् । नगरपालिकाले विपन्नलाई राहतका नाममा कुहिएको चामल बाँडेपछि उक्त चामल नै फिर्ता गरेका स्थानीय महेश बरालले बताए । यता नगरपालिकाले भने नागरिकलाई कुहिएको चामल बाँढ्ने नियर्त नभएको र कुहिएको चामल फिर्ता गरेर राम्रो चामल दिइने नगरपा
कर्णालीका मुख्यमन्त्री भन्छन् ‘कर्णालीलाई उत्पादन र उज्यालो चाहियो’

कर्णालीका मुख्यमन्त्री भन्छन् ‘कर्णालीलाई उत्पादन र उज्यालो चाहियो’

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई उत्पादनमा आत्मनिर्भरता र उज्यालो चाहिएको बताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा बुधवार उर्जामन्त्री वर्षमान पुनसहितको ७ वटै प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रीहरुसँगको भर्चुअल बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहीले तत्काल राष्ट्रिय प्रशारण लाईन
नेकपा पञ्चपुरीद्धारा नगरपालिकाकोे राहत कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग

नेकपा पञ्चपुरीद्धारा नगरपालिकाकोे राहत कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग

   
सुर्खेत । नेकपा पञ्चपुरी नगर कमिटीले पञ्चपुरी नगरपालिको राहत कोषमा एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । पञ्चपुरी नगर कमिटिले पार्टीका पदाधिकारी, नेता, ब्यापारी र कर्मचारीबाट एक लाख १४ हजार ६ सय रुपैयाँ सहयोग पार्टीको राहतकोषमा संकलन गरेको थियो । उक्त रकम सोमबार नगर कमिटीका अध्यक्ष मन बहादुर विक, सचिव केशव शाही, नेकपाका नेता भिम बहादुर रावत, विद्यार्थी नेता जगत ढकाल लगायतको उपस्सिथति
आफै विमान चार्टर्ड गरेर गाउँ फर्किए हुम्लाका नागरिक

आफै विमान चार्टर्ड गरेर गाउँ फर्किए हुम्लाका नागरिक

   
सुर्खेत । कोरोना भाइरसको संक्रमण रोकनका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)का कारण सुर्खेत र नेपालगन्जमा अलपत्रमा परेका हुम्लाका नागरिक विमान चार्टर्ड गरी गाउँ फर्किएका छन् । आज  सुर्खेतबाट सीता एयरले ३ वटा उडान भरेको सुर्खेतमा विमान चार्टर्डको संयोजन गरिरहेका समाजसेवी कार्चेन लामाले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट प्रतिव्यक्ति १० हजार र नेपालगन्जबाट प्रतिव्यक्ति १० हजार ५ सय रुप
तरुणदल सुर्खेतद्धारा साझा घरलाई सहयोग

तरुणदल सुर्खेतद्धारा साझा घरलाई सहयोग

   
सुर्खेत । नेपाल तरूणदल सुर्खेतले वीरेन्द्रनगर ९ स्थित साझा घर नेपाललाई खाद्यान्न सहयोग गरेको छ । साझाघरमा बालबालिका, जेष्ठ नागरिक, शारीरिक अपाङ्गता, मानसिक रोगी लगायत २२ जनाको संख्यामा रहेको उक्त संस्थामा खाद्यान्नको अभाव भएपछि तरुणदलले सहयोग गरेको तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए । शुक्रबार साझा घर नेपाललाई २५ किलो १० प्याक मसिनो चामल, १० किलो दाल, ५ पोका तोरीको तेल, ५ पोका आयोडिन न
तरुणदल सुर्खेतद्वारा खाद्यान्न सहयोग

तरुणदल सुर्खेतद्वारा खाद्यान्न सहयोग

   
सुर्खेत ।  नेपाल तरुण दल सुर्खेतले २५ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । आईतवार वीरेन्द्रनगर–६ शान्ति टोलका २५ परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । प्रति परिवार २५ किलोको एक प्याक चामल चामल, १ किलो दाल, एक लिटर तेल र १ पोका नुन वितरण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्युनिकरण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण खाद्यान्न समस्या भोगेका मजदुर, विद्यार्थी, विभिन्न रोगबाट पिडित व्
काठमाडौंमा अलपत्र झण्डै सातसय जनालाई दैलेख ल्याइयो

काठमाडौंमा अलपत्र झण्डै सातसय जनालाई दैलेख ल्याइयो

   
  सुर्खेत।  दैलेखी समाजले काठमाडौंमा रही समस्यमा परेका झण्डै सातसय जनालाई उद्दार गरि दैलेख ल्याएको छ । लकडाउनका कारण काठमाण्डौमा समस्यामा परेका विद्यार्थी, मजदुरलाई दैलेख ल्याइएको अभियानकर्ता कल्पना थापाले बताइन् । काठमाणडौमा लकडाउनका कारण आफुहरु समस्यामा परेको बेला समाजले उद्दार गरि दैलेख ल्याएदिएकोमा खुसी हुँदै नारायण नगरपालिका ३ भुवन पाण्डेले धन्यवाद दिए । संघीय संसदका सांसदद्वय राजब