सोमवार, मंसिर १७, २०८१

संसद्

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

   
सुर्खेत।अकर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावमा कुल सांसदमध्ये ३७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावको पक्षमा २३ जनाले मतदान गरेका छन्। प्रस्तावको विपक्षमा १४ जनाले मतदान गरेका छन्। साउन ७ गते नेकपा माओवादी केन्द्र
सामाजिक विकास समितिले सार्वजनिक गर्यो प्रगति विवरण

सामाजिक विकास समितिले सार्वजनिक गर्यो प्रगति विवरण

   
सुर्खेत। कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले हालसम्मको प्रगति सार्वजनिक गरेको छ। समितिका निवर्तमान सभापति तथा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफ्नो कार्यकालमा भएका मुख्य उपलब्धिहरु सोमार सार्वजनिक गरेका हुन्। मन्त्री भएर गएपछि भण्डारीले आफूले नेतृत्व गर्दासम्म समितिमार्फत गरिएका कामका बारेमा सार्वजनिक गरेका हुन्। उनका अनुसार समिति गठन भएयता हालसम्म २७ वटा बैठक बसेका छन्। २०८० जे
आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिन कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए। सोही अनुरुप मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको कर्णाल प्रदेसभा सचिवालयले जनाएको छ। साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका
कर्णाली सरकारमा मन्त्री हुने सांसदको नाम टुंग्याउँदै काँग्रेस, बुधबारसम्म सिफारिस गरिने

कर्णाली सरकारमा मन्त्री हुने सांसदको नाम टुंग्याउँदै काँग्रेस, बुधबारसम्म सिफारिस गरिने

   
सुर्खेत। नेपाली काँग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री भएर जाने सांसदहरुको नाम टुंग्याउन थालेको छ। मन्त्रीको नाम टुंग्याउन लामो समयदेखि काठमाडौंमा रहेका संसदीय दलका पदाधिकारी तथा सांसदहरुले छलफललाई अन्तिम रुप दिन थालेका हुन्। आज (सोमबार) अन्तिमसम्म सरकारमा सहभागी हुने सांसदको नाम टुंग्याईने र मंगलबार वा बुधबारसम्म सिफारिस गर्ने तयारी गरिएको छ। कर्णाली प्रदेश सरकारबाट माओवादीका मन्त्री बाहिरि
सोमबार राजीनामा दिँदै कर्णालीका माओवादी मन्त्री

सोमबार राजीनामा दिँदै कर्णालीका माओवादी मन्त्री

   
सुर्खेत। कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले सोमबार राजीनामा दिने तयारी गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वको सरकारमा मन्त्रीहरुले माओवादी संसदीय दलका नेताको पत्र आएपछि राजीनामा दिने बताएका छन्। सोमबार समर्थन फिर्ता लिएको पत्र र राजीनामा पत्र सँगै बुझाउने तयारी गरिएको माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक तथा उर्जा तथा जलस्रोत मन्त्री रणसिं परियारले जानकारी दि
प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

   
सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत आएको छ। बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्थ्यो। प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको समर्थन प्राप्त भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा २६३ जना सांसद उपस्थित थिए। प्रस्तावको विपक्षमा ७४ मत आएको र मत दिन्न भ
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

   
सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ। एमाले अध्यक्षसमेत रहेका ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्राबधान छ। २७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्व
मुख्यमन्त्रीको पर्खाइमा कर्णालीका माओवादी मन्त्री

मुख्यमन्त्रीको पर्खाइमा कर्णालीका माओवादी मन्त्री

   
सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारमा सहभागी भएको तीन महिना पुगिसकेको छ। तर दुई साता यता माओवादीबाट मन्त्री बनेकाहरु राजीनामा बुझाउन मुख्यमन्त्री यामलाल कँडेलको पर्खाइमा छन्। केन्द्रमा नेकपा माओवादी केन्द्र र एमालेबीचको गठबन्धन टुटेपछि प्रचण्डले विश्वासको मत लिने अवस्थासम्म कुरेका माओवादीका मन्त्रीहरु अब राजीनामा बुझाउन मुख्यमन्त्री पर्खिरहेका छन्। असार १७ गते केन्द्रमा नेपाली
केपी ओली प्रधानमन्त्रीमा नियुक्त

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

   
सुर्खेत। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन्। नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुको शपथ सोमबार बिहान ११ बजे शितल
प्रधानमन्त्रीबाट पदमुक्त भए प्रचण्ड

प्रधानमन्त्रीबाट पदमुक्त भए प्रचण्ड

   
सुर्खेत। २०७९ को आम निर्वाचनपछि प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छ् । प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि उनी पदमुक्त भएका हुन्। बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ। शुक्रबार २५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत परेको छ। विपक्षमा १९४ मत परेको छ। एक जना सांसद भने तटस्थ बसेका थिए। प्रधा