बुधबार, बैशाख १०, २०८२

तिब्बतमा ठूलो भूकम्प, नेपालमा धक्का महसुस

  
कर्णाली टाइम्स मंगलबार, पुस २३, २०८१


सुर्खेत। तिब्बतमा ठूलो भूकम्प आएको छ।
मंगलबार बिहान ६ः५० बजे तिब्बतको सिगात्से र नेपालको पूर्वी पहाडको सीमा नजिक ७ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
तिब्बतको भूकम्पको कम्पन काठमाडौंलगायत देशका पूर्वी पहाड र मधेसमा समेत गरिएको छ।
भूकम्पको ठूलै कम्पन महसुस गरिएपछि मानिसहरू बाहिरसमेत निस्किएका थिए।