सोमवार, कार्तिक १०, २०७७

प्रोफाइल

विश्व रेकर्ड राख्न सफल शाही भन्छन् ‘कर्णालीलाई केहि दिएर मात्र बाहिर जान्छु’

विश्व रेकर्ड राख्न सफल शाही भन्छन् ‘कर्णालीलाई केहि दिएर मात्र बाहिर जान्छु’

   
जगतदल जनाला विक सुर्खेत । च्याम्पियन बुकअफ द वल्ड रेर्कडमा नाम लेखाउन सफल कालिकोट महाबै गाउँपालिका –५का विजय शाहीले कर्णालीलाई केहि शिक्षा दिएर मात्र बाहिर जाने बताएका छन् । सन २०२० फेब्रोअरी ३ मा विश्व रेकर्डमा नाम राख्नका लागि विश्वका अन्यप्रतिस्पर्धीलाई पछि पार्दै ३० सेकेण्डमा १०र्२ शब्द स्मरण गरेर एक नम्बरमा नाम निकाली च्याम्पियन बुकअफ द वल्ड रेर्कडमा राख्न सफल भएका थिए । १९ वर्षक मेमोरी कि