सोमवार, कार्तिक १०, २०७७

विदेश

कोरोना प्रभावः श्रम स्वीकृति पुनः स्थगित

कोरोना प्रभावः श्रम स्वीकृति पुनः स्थगित

   
जगतदल जनाला, विक सुर्खेत । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति पुनःस्थगित गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको विरुद्ध उच्च सतर्कता अपनाउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषदले २९ गते गरेको निर्णय अनुसार वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृत र पुनः श्रमस्वीकृति (संस्थागत र व्यक्तिगत) स्थगित गरिएको हो । श्रम तथा रोजगार कार्यालय सुर्खेतकी निमित्त वरिष्
वैदेशिक रोजगारमा अलपत्र परेर फर्केकालाई फाउण्डेशनले सहयोग गर्ने

वैदेशिक रोजगारमा अलपत्र परेर फर्केकालाई फाउण्डेशनले सहयोग गर्ने

   
जगतदल जनाला विक सुर्खेत। वैदेशिक रोजगारका क्रममा अंगभङ्ग भई अलपत्र अवस्थामा स्वदेश फर्किएका व्यक्तिहरुको सहयोगको लागि कार्यक्रम सञ्चालन गरिने भएको छ । फस्ट नेपाल फाउण्डेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कार्यक्रमको सुरुवात गर्न लागेको हो । वैदेशिक रोजगारको क्रममा अंगभङ्ग भई अलपत्र अवस्थामा स्वदेश फर्केका युवाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको फ