
कर्णाली प्रदेश सभाको वैठक असार २३ गतेसम्मका लागि स्थगित
सुर्खेत। कर्णाली प्रदेश सभाको वैठक असार २३ गते सम्मका लागि स्थगित भएको छ। बिहिवार सूचना जारी गर्दै कर्णाली प्रदेश सभा सचिवालयले वैठक स्थगित भएको जानकारी गराएको हो।
असार २३ गते दिउँसो १ बजे वैठक बस्नेगरी स्थगित भएको सचिवालयले जनाएको छ।
आर्थिक बर्ष ०७९÷८० को बजेटबारे छलफल भईरहेको यो अधिवेशनअन्तर्गत पछिल्ला वैठकहरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ। आइतबार एमालेले आफूसँग भ