राहत ल्याउन वडामा जाँदा नागरिकता माग्छन् तर उनी एक कल फोनमा खाद्यान्न लिएर घरमा पुग्छन्
जगतदल जनाला विक सुर्खेत । लकडाउन सुरु भएको पाँचौ दिन चैत १५ गते सबै पसलहरु बन्द थिए । दैनिक मजदुरी गरेर खाने विपन्न समुदायलाई खाद्यान्नको समस्या देखिन थालिसकेको थियो । सहयोग गर्ने उद्देश्यका साथ नगरपालिका, वडापालिका, प्रहरी, प्रशासन सँग कलाकार तथा समाजसेवी हरि विष्ट समन्वय गर्न थाले । नगरले वडा, वडाले प्रहरी, प्रशासनले फेरि नगरसँग … Continue reading राहत ल्याउन वडामा जाँदा नागरिकता माग्छन् तर उनी एक कल फोनमा खाद्यान्न लिएर घरमा पुग्छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed