नयाँ सिडियोलाई गृहजिल्लामै व्यापारीबाट चुनौतीपूर्ण स्वागत !

सुर्खेत । कोरोना प्रकोपको कारण संघीय सरकारले देशभर लकडाउन लगाएको छ । लकडाउन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी हरेक जिल्लामा संघीय सरकारका प्रतिनिधिको रुपमा रहेका प्रमुख जिल्ला अधिकारी (सिडियो) को हुन्छ। तर, सुर्खेतमा नयाँ सिडियोको रुपमा सुर्खेतकै हिरालाल रेग्मी सरुवा भएका छन् । उनी कार्यायमा हाजिर हुन नपाउँदै सुर्खेतका व्यापारी–व्यवसायीको साझा संगठन सुर्खेत उद्योग वाणिज्य संघले … Continue reading नयाँ सिडियोलाई गृहजिल्लामै व्यापारीबाट चुनौतीपूर्ण स्वागत !