सुर्खेत उद्योग वाणिज्य संघले लियो भोली पसल खोल्ने निर्णय फिर्ता

जगतदल जनाला विक सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले आफुले गरेको निर्णय फिर्ता लिएको छ । बुधबार देखि सबै पसल सञ्चालन गर्ने निर्णयबाट सुर्खेत उद्योग वाणिज्य संघ पछि हटेको छ । जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि तत्काल पसल नखोल्ने सहमति भएको हो । मङ्गलवार एक विज्ञप्त जारी गर्दै संघले भोलि जेठ २१ गतेदेखि सम्पूर्ण पसलहरु सञ्चालन … Continue reading सुर्खेत उद्योग वाणिज्य संघले लियो भोली पसल खोल्ने निर्णय फिर्ता