खमारी खोला लघु जलविद्युत गृहमा पहिरोले पुरिएर एक जनाको मृत्यु
सुर्खेत । पश्चिम सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला लघु जलविद्युत आयोजनाको गृहमा आएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । गएराती आएको अविरल वर्षाका कारण पञ्चपुरी नगरपालिका–६ भावरमा रहेको विद्युत गृहमा पहिरोले पुरिएर पञ्चपुरी नगरपालिका–६ भावरकी नन्दा पुलामीको मृत्यु भएको हो । । सँगै विद्युत गृहमा बसेका उनका श्रीमान् सहायक अपरेटर डम्मर पुलामी घाइते … Continue reading खमारी खोला लघु जलविद्युत गृहमा पहिरोले पुरिएर एक जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed