सुर्खेत । वीरेन्द्रनगर–८,की ६० वर्षीया पञ्ची नेपालीलाई मोतिबिन्दूको समस्या छ । तर पनि सातजनाको परिवारको जिम्मेवारी उनको काँधबाट हटेको छैन । जसका लागि उनले दैनिक ज्यालादारीमा काम गर्नु पर्ने बाध्यता छ । विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोनाभाइरस न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन) ले उनी काम विहीन बनिन् । अहिले … Continue reading न आउँछ राहत, न पाइन्छ काम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed