समूहबाट छुटेपछि एक्लिएको हिमाली गिद्ध

सुर्खेत। अहिले काँक्रेबिहार जंगलमा एउटा दुर्लभ पंक्षी हिमाली गिद्ध छ। जो दुई महिनाअघि आफ्नो समूहबाट छुटेको थियो। केही दिन डिभिजन वन कार्यालयमा राखिएको यो गिद्ध एक्लिएको २ महिना बढी भईसकेको छ। केही समयअघि डिभिजन वन कार्यालय सुर्खेतले नै ‘भल्चर’ प्रजातीको यो गिद्धलाई काँक्रेबिहारमा लिएर छोडिदिएको हो। तर यो सुर्खेमा आएर कसरी एक्लियो भन्ने कुरा एकीन … Continue reading समूहबाट छुटेपछि एक्लिएको हिमाली गिद्ध