शुक्रबार, बैशाख ७, २०८१

यस्ता छन् असार १ गते कर्णाली प्रदेश सरकारले गरेका चार निर्णय

  
कर्णाली टाइम्स शुक्रबार, असार ५, २०७७

सुर्खेत । यही  असार १ गते सोमबार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न चार निर्णयहरु गरेकाे छ।

यस्ता छन् निर्णयहरु

१) प्रदेश निजामती सेवा पुरस्कार सम्बन्धी मापदण्ड तथा कार्यविधि २०७७ स्वीकृत गर्ने ।

२)  रुकुम घटनाका ६ जना मृतकका प्रतिपरिवार लाइ एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने ।

३) स्थानियतहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धि कानुनमा सन्शोधन र एकिकरण गर्न बनेको विधेयक २०७७ प्रदेश सभामा पेश गर्न स्वीकृति दिने ।

४)  भौतिक पुर्वाधार विकास कार्यालयको कार्यालय प्रमुख पदमा योग्यता पुगेका इञ्जिनियरिङ्ग सेवा/ सिभिल समुह अन्तर्गतका जुनसुकै उपसमुहका कर्मचारी जान पाउने गरि उपसमुह खुल्ला गर्ने ।