शनिबार, मंसिर २०, २०७७

विविध

डिजिटल प्रविधिबाट पानी वितरण गरिने, ड्रोनमार्फत सर्भे (भिडियो सहित)

डिजिटल प्रविधिबाट पानी वितरण गरिने, ड्रोनमार्फत सर्भे (भिडियो सहित)

   
जगतदल जनाला वि.क  सुर्खेत उपत्यकामा खानेपानी वितरण प्रणाली डिजिटल प्रविधिबाट गरिने भएको छ । पानीको चुहावट नियन्त्रण र समान रुपले पानी वितरण गर्नका लागि पुरानो प्रणालीको अन्त्य गरि नयाँ प्रणाली अबलम्बन गरेको हो । डिजिटल प्रविधि (स्काडा) प्रणालीबाट खानेपानी वितरण गर्न संस्थाले सम्भाव्यता अध्ययन गरीरहेको छ । डिजिटल प्रविधिका लागि आगामी बैशाखभित्रै डीपीआर तयार गरिसक्ने संस्थाको योजना रहेको उपत्यक