शुक्रबार, बैशाख ७, २०८१

समाचार

डा. पुण्यप्रसाद रेग्मी उपकुलपति बन्दै

डा. पुण्यप्रसाद रेग्मी उपकुलपति बन्दै

   
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीलाई नेपाल सरकारले कृषि तथा वन विश्‍वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने तयारी गरेको छ । बालुवाटारमा आज भएको प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलमा रेग्मीलाई उपकुलपतिमा नियुक्त गर्ने तयारी भएको स्रोतलाइ उल्लेख गर्दै बाह्रखरी अनलाइनले लेखेकाे छ । महेन्द्र संस्कृत विश्‍वविद्यालय दाङ
कालिज व्यवसायमा जम्दै सरकारी जागिरे

कालिज व्यवसायमा जम्दै सरकारी जागिरे

   
सुर्खेत । वीरेन्द्रनगरका डिकेन्द्र पौडेल शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म कालिज फर्ममा भेटिन्छन् । भेरीगंगा नगरपालिकामा अमिनको जागिर गरिरहेका उनी शुक्रबार छिट्टै बिदा हुने भएकाले बेलुका कालिज फर्ममा जान्छन् । आफूले गर्नुपर्ने काम र कर्मचारीसँग समन्वय गरी आइतबार बिहानै कार्यालयको कामका लागि निस्कन्छन् । उनीसँगै सहकार्य गरिरहेका वीरेन्द्रनगरकै गणेश पौडेल र सन्दीप ढकाल पनि कालिज फर्ममा काम ग
रुकुम हत्याकाण्ड विरुद्ध दलित अधिकारकर्मी, उच्च अदालमैं धर्ना

रुकुम हत्याकाण्ड विरुद्ध दलित अधिकारकर्मी, उच्च अदालमैं धर्ना

   
सुर्खेत । रुकुमपश्चिमको सोती हत्याकाण्डका दोषीलाई कार्वाहीको माग गर्दै बिहीबार उच्च अदालत सुर्खेतमा दलित अधिकारकर्मीले धर्ना दिएका छन् । गत जेठ १० गते साँझ रुकुमपश्चिमको सोतीमा जाजरकोटका नवराज विकसहित उनका ६ जनालाई विभत्सव तरिकाले गरिएको हत्यामा संलग्नलाई यथासिघ्र कारवाहीको माग गर्दै नेपालका विभिन्न जिल्लाबाट आएका अधिकारकर्मीहरुले ५ घण्टासम्म धर्ना दिएका हुन् । नवराज विककी दिदी सरिता विकले घटना
पहुँचकै भरमा लाइसेन्स दिन्छन् भन्ने भ्रम चिर्नुस् : मुख्यमन्त्री शाही

पहुँचकै भरमा लाइसेन्स दिन्छन् भन्ने भ्रम चिर्नुस् : मुख्यमन्त्री शाही

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले लाइसेन्स लिन भनसुन र पहुँच चाहिन्छ भन्ने जनस्तरमा फैलिएको भ्रमलाई चिरेर उत्तरदायी र पारदर्शी काम गर्न यातायात व्यवस्था कार्यालय सुर्खेतलाई निर्देशन दिएका छन् । बिहीबार नयाँ लाइसेन्स वितरण कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री शाहीले दलाली र माफियामार्फत लाइसेन्स वितरण गरिँदैन भन्ने सन्देश प्रवाह गर्ने सेवा दिन निर्देशन दिएका हुन् ।
रुकुमपश्चिम हत्या काण्ड विरुद्ध निरन्तर दलित अधिकारकर्मी

रुकुमपश्चिम हत्या काण्ड विरुद्ध निरन्तर दलित अधिकारकर्मी

   
सुर्खेत। जेठ १० गते साँझ रुकुमपश्चिमको सोतीमा भएको हत्याकाण्डका दोषीलाई यथासिघ्र कार्वाहीको माग गर्दै सुर्खेतका संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा खवरदारी कार्यक्रम गरेका छन् । बुधबार पीडितको न्यायका लागि सुर्खेत स्थित सम्पुर्ण दलित अधिकारकर्मी, राजनैतिककर्मीले वीरेन्द्र चोकमा खवरदारी कार्यक्रम गरेका हुन् । नवराज विकसहितको हत्यामा न्याय हरायो जीता प्लेकार्ड बोकेर सुर्खेतका दलित अध
काममा फर्किन थाले मजदुर

काममा फर्किन थाले मजदुर

   
सुर्खेत । विश्वभर महामारीकारुपमा  फैलिएको कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनमा दैनिक ज्यालादारी गरेर खानेहरु पुनः काममा फर्किन थालेका छन् । सरकारले लकडाउनमा राहतसमेत अपुग दिएको र काम नपाउँदा समस्या भएको वीरेन्द्रनगर–६ का बुदे विक बताउँछन् । अहिले सबै मजदुर काममा नफर्के पनि प्रायः जसो मजदुर कामका लागि धाउन थालेका छन् । कोरोना भाइरसको त्रासले ठप्प बनेको बजार खुलेका छन् । रोकिएका नि
भैंसी पालनबाट आत्मनिर्भर बन्दै सुनद्वारीका किसान

भैंसी पालनबाट आत्मनिर्भर बन्दै सुनद्वारीका किसान

   
सुर्खेत। बराहताल गाउँपालिका–५ सुनद्वारी गाउँका कृषक भैंसी पालनबाट आत्मनिर्भर बनेका छन् । ८३ घरधुरी रहेको गाउँमा सबैका घरमा २ भन्दा बढी भैंसी पालिएका छन् । यो गाउँका मानिसले गर्ने मुख्य आम्दानीको स्रोतमध्ये भैंसींपालन एक हो । गाउँका प्रत्येक परिवारले कम्तिमा मासिक २२ हजार रुपैयाँको दूध बेच्ने गरेका छन् । गाउँका केही कृषकले सरकारी अनुदानमा र केहीले व्यक्तिगतरुपमैं भैंसी पालेका छन् । भैंसी
रोजगारी गुमाएर आएका मजदुर भन्छन्, कोरोनाले रोजगारी खोस्यो, कहिलेसम्म बेरोजगार बस्ने ?

रोजगारी गुमाएर आएका मजदुर भन्छन्, कोरोनाले रोजगारी खोस्यो, कहिलेसम्म बेरोजगार बस्ने ?

   
सुर्खेत । चौकुने गाउँपालिका –२ लगामका दीपक विक भारतमा कुक मेनको काम गर्थे । विश्वभर महामारीकारुपमा फैलिएको कोरोनाका कारण उनी स्वदेशमा फर्किए । भारतको सिमासम्म राम्ररी आएपनि आफ्नो भूमिमा आउन उनले धेरै संघर्ष गर्नु पर्याे । तीन दिनसम्म रुपडिया नाकामा अलपत्र परेका उनी जनतन आफ्नो गाउँको क्वारेन्टिनमा पुगे । २० दिनको क्वारेनटाइन बसाईपछि घरपुगेका उनलाई देखेर सबै घरपरिवार खुसी भए । ‘यस्तो महामारीमा प
डा. केसीलाई काठमाण्डौँ पठाइयो

डा. केसीलाई काठमाण्डौँ पठाइयो

   
जुम्ला । स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई काठमाडौं पठाइएको छ । दुई दिनदेखि अस्पतालमा भए पनि कुनै उपचार लिन नमानेका केसीलाई सोमबार दिउँसोको समिट एयरमार्फट नेपालगञ्ज लगिएको छ । केसीसँग उनको नियमित स्वास्थ्य जाँच गर्दै आएका डा.प्रवीण गिरी पनि छन् । १९ औं सत्याग्रहको आठौं दिन सोमबार सोमबार डा. क
कर्णालीको टेलिमेडिसिन प्राथामित्तामा

कर्णालीको टेलिमेडिसिन प्राथामित्तामा

   
सुर्खेत । २६ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदद्धारा आयोति उक्त सम्मेलनले २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गरेको छ । तीन दिनसम्म सञ्चालित सम्मेलनमा नेपालको स्वास्थ्य अस्था माथी व्यापक छलफल गरिएको सम्मेलनमा सहभागी नेपालका प्रतिनिधि डा. नवराज केसीले जानकारी दिए । कर्णाली