शुक्रबार, बैशाख ७, २०८१

राजनीति

र्खेतको पञ्चपुरी-३ मा गोलाप्रथाबाट वडा अध्यक्ष चयन

र्खेतको पञ्चपुरी-३ मा गोलाप्रथाबाट वडा अध्यक्ष चयन

   
सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–३ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन भएका छन्। नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारले समान मत ल्याएपछि गोलाप्रथा गरिएको हो। एमालेका उम्मेदवार चन्द्रबिर रावत र काँग्रेसबाट उम्मेदवार बलबहादुर रोकायले ६७३/६७३ मत ल्याएका थिए। यसअघि गोलाप्रथाबाट टुंगो लगाउन खोजिएपनि उम्मेदवारहरुबीच सहमति नभएपछि घोषणा भएको थिएन। सोमबार बेलुका गरिएको गोलाप्रथाबाट काँग्रेसका रोकाय
गुराँस गाउँपालिका–८ को वडाध्यक्षमा वली निर्वाचित

गुराँस गाउँपालिका–८ को वडाध्यक्षमा वली निर्वाचित

   
सुर्खेत। दैलेखको गुराँस गाउँपालिका–८ को वडा अध्यक्षमा दीपेन्द्र वली निर्वाचित भएका छन्। नेकपा एमालेबाट उम्मेदवार बनेका वली ओलीले नेपाली काँग्रेसबाट उम्मेदवार बनेको भक्तबहादुर केसीलाई २३ मतले पराजित गरेका हुन्। ओलीले ५८२ मत प्राप्त गरेका छन् भने केसीले ५५९ मत प्राप्त गरेका छन्। ओली झण्डै १२ वर्षअघिदेखि सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका थिए।
सल्यानमा विजय जुलुस मनाउन गएका दुई जनाको करेन्ट लागेर मृत्यु

सल्यानमा विजय जुलुस मनाउन गएका दुई जनाको करेन्ट लागेर मृत्यु

   
सुर्खेत। सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो। कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई बिजुलीको तारले छुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। मृत्यु हुनेमा कुमाख गाउँपालिका–१ का २६ वर्षीय लोकेन्द्र राना र २२ वर्षीय गोपाल
पञ्चपुरी-३ मा वडाअध्यक्षका उम्मेदवारको बराबर मत आएपछि परिणाम घोषणा हुन सकेन

पञ्चपुरी-३ मा वडाअध्यक्षका उम्मेदवारको बराबर मत आएपछि परिणाम घोषणा हुन सकेन

   
सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका उम्मेदवाहरुको मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन। एमालेबाट उम्मेदवार चन्द्रबिर रावत र काँग्रेसबाट उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका छन्। वडा नम्बर ३ को अन्तिम मत परिणामअनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन्। गोलाप्रथाबाट टुंगो लगाउन खोजिएपनि उम्मेदवारहरुबीच सहमति नभएकोले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार
गुर्भाकोटमा काँग्रेसको अग्रता कायमै

गुर्भाकोटमा काँग्रेसको अग्रता कायमै

   
सुर्खेत। सुर्खेतको गुर्भाकोट गनरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ। १, २, १३ र १४ नम्बर वडाको मत गनेर सकिँदा काँग्रेसका मेयर उम्मेदवार हस्त पुन ३ हजार ४०५ मत ल्याएर अगाडि छन्। एमालेका मेयर उम्मेदवार तिलकबहादुर खत्रीले ३ हजार ८२, माओवादीका जयबहादुर डाँगीले २०१ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसका उम्मेदवार मैना विकले ३ हजार ४०५ मत ल्याएका छन्। एमालेका उम्मेदवार शुसिलाकुमारी विक सुना
वीरेन्द्रनगर–१ को वडा अध्यक्षमा काँग्रेसका दिनेश खत्री निर्वाचित

वीरेन्द्रनगर–१ को वडा अध्यक्षमा काँग्रेसका दिनेश खत्री निर्वाचित

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेश खत्री निर्वाचित भएका छन्। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४१ मत बढी ल्याएर निर्वाचित भएका हुन्। आइतबार सकिएको वडा नम्बर १ को मतगणनाअनुसार काँग्रेसका खत्रीले १ हजार ४८५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले १ हजार ४४४ मत ल्याएका छन्। उनी २०७४ सालको निर्वाचनबाट वडाध्यक्
वीरेन्द्रनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको अग्रता

वीरेन्द्रनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको अग्रता

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसले मेयरमा अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार नेपाली काँग्रेसका उपेन्द्र खड्काले मेयरमा आफ्नो अग्रता कायम राखेका छन्। उनले १ हजार ३९१ मत पाएका छन्। एमालेबाट मेयरका उम्मेदवार मोहनमाया भण्डारीले १ हजार २९८ र राप्रपाका मुकुन्दश्याम गिरीले ५३९ मत पाएका छन्। उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले १ हजार ५७४ मतका स
वीरेन्द्रनगर-*१६ मा एमालेका विश्वकर्मा वडाध्यक्षमा निर्वाचित

वीरेन्द्रनगर-*१६ मा एमालेका विश्वकर्मा वडाध्यक्षमा निर्वाचित

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर–१६ मा नेकपा एमालेले खता खोलेको छ। वडा नम्बर १६ मा नेकपा एमालेले वडाध्यक्ष जितेको हो। एमालेका डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर वडाध्यक्षमा जितेका हुन्। उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन्। यस्तै खुला महिला सदस्य र एकजना खुला सदस्यमा नेकपा एमालेले जितेको छ। काँग्रेसले दलित महिला सदस्य र एकजना खुला सदस्य जितेको छ। सच्याईएको*
पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढ्यो

पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढ्यो

   
सुर्खेत। सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रुपैयाँ मूल्य बढाएको हो। नयाँ मूल्य आज मध्यरातदेखि लागू हुनेछ। निगमका अनुसार शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्र
वीरेन्द्रनगरको १ हजार मत गन्दा मेयरमा काँग्रेसको अग्रता कायमै

वीरेन्द्रनगरको १ हजार मत गन्दा मेयरमा काँग्रेसको अग्रता कायमै

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनको अग्रता कायमै छ। १ हजार मतगणना हुँदा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले ३८६ मत ल्याएका छन्। एमालेका उम्मेदवार मोहनमाया भण्डारीले ३७५ र राप्रपाका मुकुन्दश्याम गिरीले ११९ मत पाएका छन्। उपमेयरमा भने एमालेको अग्रता छ । उपमेयरमा नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले ४१० मत ल्याएका छन् भने गठबन