बिहीबार, असोज २८, २०७८

समाचार

आजदेखि दसैं सुरू, घटस्थापनाको साइत ११:४६ मा

आजदेखि दसैं सुरू, घटस्थापनाको साइत ११:४६ मा

   
सुर्खेत। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त ग
मौसमका कारण अवतरण हुन नसकेर नेपालगञ्ज डाइभर्ट गरिएको जहाज सुर्खेतमा सुरक्षित अवतरण

मौसमका कारण अवतरण हुन नसकेर नेपालगञ्ज डाइभर्ट गरिएको जहाज सुर्खेतमा सुरक्षित अवतरण

   
सुर्खेत। सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेर नेपालगञ्ज डाइभर्ट भएको बुद्ध एअरको जहाज पुनः सुर्खेत फर्किएको छ। नेपालगञ्ज विमानस्थलमा केही समय अवतरण गरेर जहाज पुनः सुर्खेत फर्किएको हो। सुर्खेत विमानस्थलमा सुरक्षित अवतरण भएको छ। बिहान ८ बजेर १ मिनेटमा त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको यु ४–१३३ फ्लाईट नम्बरको जहाज सवा ९ बजे सुर्खेतको आकाशमा पुगेको थियो। सुर्खेतको आकाशमा ३ फन्को लगाए पनि ज
कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

   
सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुध्रिन थालेको छ । कोरोना संक्रमणा भएपछि उनी अस्पताल भर्ना भएका थिए। खड्कालाई सशस्त्र प्रहरी बल अस्पतालमा उपचार गरिएको छ। उनी गत असोज १२ गतेदेखि बलम्बुस्थित अस्पताल भर्ना भएका थिए। खड्कालाई गत असोज ८ देखि रूघाखोकी देखिएको थियो। उनलाई कोभिड १९ निमोनिया पनि भएको अस्पतालले जनाएको छ। उनको पछिल्लो स्वास्थ्य अवस्था र परी

जुम्लामा २५ भेडाका पाठा जले

   
सुर्खेत। जुम्लाको हिमा गाउँपालिका-२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन्। स्थानीयबासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठासहित लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएको जानकारी दिए। चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ जनाका पाठा थिए। किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गरे। र
पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी, कामदार पक्राउ

पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी, कामदार पक्राउ

   
सुर्खेत। पूर्वयुवराज पारस शाहको पोखरास्थित फ्ल्याटबाट चोरी भएको छ। उनको फ्ल्याटबाट चोरी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनकै घरमा काम गर्ने व्यक्तिलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। पक्राउ पर्नेमा २५ वर्षीय शुभ गौतम छन्। उनलाई प्रहरीले आइतबार काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको थियो। 'उता मुद्दा परेको थाहा पाएपछि हामीले पनि उनको फोन ट्रयाकिङ
अखिल क्रान्तिकारीको अध्यक्षमा कालीकोटकी पञ्चा सिहं

अखिल क्रान्तिकारीको अध्यक्षमा कालीकोटकी पञ्चा सिहं

   
सुर्खेत। नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा कालीकोटकी पञ्चा सिंह चयन भएकी छन्। काठमाडौंमा जारी क्रान्तिकारीको अधिवेशनले पार्टी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डलाई अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी दिएको थियो। अध्यक्ष प्रचण्डले आईतबार सिंहलाई अध्यक्ष चयन गरेका हुन्। सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी सिंह माओवादी नेता जनार्दन शर्मानिकट हुन्। सुरेन्द्र
एनआरएनए चुनावमा समन्वयका लागि काँग्रेसका ८ नेतालाई जिम्मेवारी

एनआरएनए चुनावमा समन्वयका लागि काँग्रेसका ८ नेतालाई जिम्मेवारी

   
सुर्खेत। नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावका लागि समन्वय र सहयोग गर्न ८ नेतालाई जिम्मेवारी दिएको छ। महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा असोज ७ मा बसेको बैठकको निर्णयअनुसार कांग्रेसले कुल आचार्य नेतृत्वको समूहलाई एनआरएनएमा जिताउन भन्दै समन्वयका लागि ८ नेतालाई जिम्मेवारी दिएको छ। विदेशस्थित कांग्रेसका जनसम्पर्क समितिहरूलाई आवश्यक समन्वय गर्नका लागि भन्दै नेताहरूलाई
गुण एयरलाइन्सका पाँच जेट्स्ट्रीमले पाए उडान अनुमति

गुण एयरलाइन्सका पाँच जेट्स्ट्रीमले पाए उडान अनुमति

   
सुर्खेत। निजि वायुसेवा कम्पनी गुण एयरलाइन्सका पाँच वटा जेट्स्ट्रीम जहाजले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसि) प्राप्त गरेका छन्। गुण एयरलाइन्सले यति एयरलाइन्ससँग बेलायतमा निर्मित पाँच जेट्स्ट्रीम जहाज खरिद गरेको थियो। एओसि प्राप्त गरेसङ्गै ३० सिटको जेट्स्ट्रीम जहाजले आजबाट तुम्लिङटार भरतपुर र पोखरामा पहिलोपटक आफ्नो नियमित उडान सुरु गरेको छ। अब गुण एयरलाइन्सले दुईवटा अमेरिक
चार महिनादेखि उपचारारत रानालाई तरुण दल सुर्खेतका अध्यक्ष विष्टको सहयोग*

चार महिनादेखि उपचारारत रानालाई तरुण दल सुर्खेतका अध्यक्ष विष्टको सहयोग*

   
सुर्खेत । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले केही समयदेखि उपचारारत पीडितलाई आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि उपचार गराईरहेका वीरेन्द्रनगर–१ का तिर्थ बहादुर रानालाई विष्टले १० हजार रुपैयाँ सहयोग गरेका हुन् । परिवारको खर्च जुटाउन दैनिक ज्याला मजदुरी गर्दै आएका राना आफू बिरामी भएदेखि काम गर्न सक्ने अवस्थामा छैनन् । ‘मेरो मात्र सहयोगले सबै उपचार सम्भव त हुने कुरा भएन, तर सक्दो सहयोग
सुर्खेतका वेपत्ता पारिएकाहरुका परिवारलाई असोज १७ गते परिचयपत्र वितरण गरिँदै (सूचीसहित)

सुर्खेतका वेपत्ता पारिएकाहरुका परिवारलाई असोज १७ गते परिचयपत्र वितरण गरिँदै (सूचीसहित)

   
सुर्खेत। यही असोज १७ गते सुर्खेतका वेपत्ता पारिएकाहरुका परिवारलाई परिचयपत्र वितरण गर्न लागिएको छ। जिल्ला प्रशासन कार्यालयामा बोलाएर उनीहरुलाई परिचय पत्र दिन लागिएको हो। उनीहरुलाई परिचय पत्र वितरण गर्न वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य विश्वप्रकाश भण्डारी आउन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सशस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएकाहरुलाई असोज १७ गते कार्यालयमा आउन प्रशासन