शनिबार, बैशाख ८, २०८१

मल्टिमिडिया

प्रशासनले जग्गा खाली गर्न निर्देशन दिएपछि चिन्तामा बाढीपीडित (भिडियोसहित)

प्रशासनले जग्गा खाली गर्न निर्देशन दिएपछि चिन्तामा बाढीपीडित (भिडियोसहित)

   
जगतदल जनाला विक सुर्खेत । २०७१ सालको बाढीबाट प्रभावित १५ घरधुरी अस्थाई शिविरमा महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढीपीडितलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले जग्गा खाली गर्न निर्देशन दिएपछि बासका लागि उनीहरुले हारगुहार गरेका छन् । सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्यक्रम अन्तरर्गत अस्थाई टहराहरु खाली गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताए । पाँच वर्षअ
काम गरेको पाँच वर्ष सम्म पनि ज्याला नपाएको गुनासोे (भिडियोसहित)

काम गरेको पाँच वर्ष सम्म पनि ज्याला नपाएको गुनासोे (भिडियोसहित)

   
जगतदल जनाला विक सुर्खेत । २०७१ सालमा साबिक लगाम गाउँ विकास समिति हुँदा हाल चौकुने गाउँपालिका–२ लगाममा गाउँघर क्लिनिकका लागि गाविसले एकलाख छुट्यायो । निर्माण समितिको संयोजक मन्धरा सावद बनिन् । सावद अहिले चौकुने गाउँपालिका कार्यापालिकाकी सदस्य हुन् । हस्तबहादुर थापामगरको समन्वयमा १० जना कामदारले काठको काम गरे । एकलाख मध्ये साबिक गाविसले आलटाल गरि ८५ हजार मात्र रकम दियो । गाविसले अर्को वर्षको बज
३ दिनदेखि सुर्खेत अशान्त, कठोर बन्दै प्रहरी (भिडियोसहित)

३ दिनदेखि सुर्खेत अशान्त, कठोर बन्दै प्रहरी (भिडियोसहित)

   
टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि वीरेन्द्रनगरमा ३ दिनदेखि तनाव भइरहेको छ । युवाका आफन्तहरुले दोषिमाथि कारबाही र परिवारलाई राहत दिनुपर्ने माग गर्दै प्रर्दन गरिरहेका छन् । प्रदर्शनमा उत्रिएका व्यक्तिमाथि प्रहरी–प्रशासन कठोर रुपमा प्रस्तुत भएको छ । प्रदर्शनकारीले चक्काजाम र बन्द गरेपछि त्यसविरुद्ध कठोर रुपमा प्रस्तुत हुनु परेको प्रशासनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बार्त