कर्णालीका थप ११० जनामा कोरोना पुष्टि, जम्मा संक्रमितको संख्या १०७७ पुग्यो
सुर्खेत। कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । सोमबार सुर्खेतका १९ र दैलेखका ९१ जना गरी जम्मा नयाँ संक्रमित संख्या ११० रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या १०७७ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका १९ जना मध्ये पञ्चप