शनिबार, बैशाख ८, २०८१

आलेख

अमानवीय घटनामा राजनीति हावी हुने डर पैदा गरेको त्यो यात्रा

अमानवीय घटनामा राजनीति हावी हुने डर पैदा गरेको त्यो यात्रा

   
सुर्खेत । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र जोखिम नियन्त्रणका लागि सिंगो देश नै लकडाउन गरिएको छ । लकडाउनका कारण उद्योगी, व्यवसायीहरु, शैक्षिक क्षेत्रलगायतमा संलग्न अधिकांश मानिसको दैनिकी ठप्प भएपनि मेरो भने निरन्तर चलिरहेको छ । मेरो जस्तै पेशा भएका मानिसको दैनिकी बन्द गर्न ‘कोरोना महामारी’ले सक्दैन, न त अन्य कुनै विपद्ले । झन् सक्रीय हुनुपर्छ । बन्दाबन्दीका
सम्पादकीय टिप्पणी : विवादको भूमरीमा वीरेन्द्रनगर नगरपालिका

सम्पादकीय टिप्पणी : विवादको भूमरीमा वीरेन्द्रनगर नगरपालिका

   
देश कोरोना संक्रमणको चपेटामा छ । यसले पछिल्लो समय कर्णाली प्रदेशलाई पनि निकै च्यापिसकेको छ । यस्तो बेला प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका भने एकपछि अर्को गर्दै विवादको भूमरीमा फसिरहेको छ । यो राम्रो पक्ष होइन । ‘मकै–काण्ड’ मा निकालेको प्रेस विज्ञप्ति होस् वा नगर विकास समितिको जग्गालाई व्यक्तिको नाममा स्थापित प्रतिष्ठानको पार्क बनाउन दिइएको प्रकरण होस् । अझ भनौं, जन नमुना माविको
संकटको बेला निजी क्षेत्रलाई जोगाउनु राज्यको दायित्व

संकटको बेला निजी क्षेत्रलाई जोगाउनु राज्यको दायित्व

   
पदमबहादुर शाही अध्यक्ष, कर्णाली प्रदेश उद्योग वाण्यि महासंघ अहिले कोरोना भाइरसको महामारीबाट विश्वकै अर्थतन्त्र धरासायी भएको छ । उद्योगधन्दा, व्यापार ब्यबसाय ठप्प छन् । निजी क्षेत्र निराश अवस्थामा छ । तैपनि आशाको पर्खाइमा रहेको छ । यो होटेल चल्ने मुख्य सिजन हो । अब गइसक्यो । सरकारले राजस्व र कर तिर्ने केही समय थप गरे पनि तर अर्थतन्त्र बन्द हुँदा समस्या चर्को छ । अर्थतन्त्र चलायमान हुन सकेको छ
‘चौकुने’ कृषि विकासका योजना

‘चौकुने’ कृषि विकासका योजना

   
गोरख बहादुर शाही वाास्तवमा सारतः मानव जातिको जीवन प्रत्यक्ष वा पोरोक्ष रुपमा सम्पुर्ण तवरले कृषि उपजमा नै टिकेको छ । कर्म जेसुकै गरेपनी, धर्म जे कै मानेपनी,जन्म जहाँसुकै भएपनी अन्ततः जिवित जन्तुका लागि खानु र बाच्नु नै हो ।जुन कुराको परिपुर्ती कृषि प्रणालीले मात्र पूरा गर्न सक्छ । खानको लागि बाँच्ने भन्दा पनि बाँच्नको लागि खानै पर्छ । बाँच्नको लागि खानुपर्ने अपरिहार्यताका कारण खाने कुराको
लकडाउन : बालबच्चासँग सम्बन्ध कसिलो पार्ने र सुधारको जग हाल्ने उत्तम अवसर

लकडाउन : बालबच्चासँग सम्बन्ध कसिलो पार्ने र सुधारको जग हाल्ने उत्तम अवसर

   
कौशीला चन्द यो लकडाउन, अर्थात घरभित्रै बस्ने समय हो । कोरोनासँगको लडाइँ जित्नका लागि हामी सबै आ–आफ्नो घरभित्र बसिरहेका छौं । बस्नु पनि पर्छ । यस्तो बेला लकडाउनको पूर्ण पालना गर्दै रचनात्मक कुरामा आफ्नो समय लगानी गर्नुपर्छ । निश्चय नै, लकडाउनले हामी सबैको दैनिकी प्रभावित भएको छ । आवतजावतमा कठिनाइ भएको छ भने ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई साँझ बिहानो चुल्हो बाल्न हम्मे भएको छ । यद्यपि,
कोरोना संक्रमणमा किन सुचनाको हक ?

कोरोना संक्रमणमा किन सुचनाको हक ?

   
दिपेन सुवेदी हाल विश्व कोरोना (कोभिड—१९) संक्रमणबाट गुज्रिरहेको छ । यो हरेक दृष्टिकोणले निकै जोखिम तथा चुनौतिपुर्ण अवस्था हो । यो समस्या हाम्रो साझा चुनौतीको विषयका रुपमा रहेको छ । त्यसैले यस अवस्थामा सही सूचना आम नागरिकका लागि निकै महत्वपूर्ण रहेको हुन्छ । सूचना लोकतन्त्रको प्राण हो । विपद् व्यवस्थापन तथा प्रतिकार्यमा सूचनाको महत्व लोकतन्त्रमा निर्वाचनको जत्तिकै हुन्छ । सहि सूचना पाउने हकला
प्रचारवादी राहात वितरण कति न्यायोचित ?

प्रचारवादी राहात वितरण कति न्यायोचित ?

   
प्रेम बहादुर दर्जी जति भन्दा र सुन्दा सजिलो जस्तो लाग्ने सामाजिक कार्य गर्न त्यतिनै अप्ठारो छ । यो समाज संग, समाजको दैनिकी संग प्रत्यक्ष रुपमा जोडिएको बिषय हो र यो बिषय त्यतिकै भेग पनि छ । आज संसारका जे जति समाज परिवर्तित देखिन्छन ती परिवर्तन हुनुको पछाडी सामाजिक कार्यकर्ताको पनि ठुलो भुमिका रहेको छ । आज भोलि सामाजिक अभियान्ताका बाटै आफ्नो सेवाग्राहीको सामाजिक हैसियतमा खलल पुग्ने गरी सामाजि