शुक्रबार, माघ १३, २०७९

स्थानीय तह निर्वाचन २०७९

सुर्खेतको पञ्चपुरीमा काँग्रेस विजयी

सुर्खेतको पञ्चपुरीमा काँग्रेस विजयी

   
सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका लालविर भण्डारी निर्वाचित भएका छन्। भण्डारीले ५ हजार ९०९ मत ल्याएर निर्वाचित मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी ५ हजार ११८ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसकै मुक्तिदेवी रेग्मी निर्वाचित भएकी छन्। उनले ६ हजार ९४ मत ल्याएकी छन्। अर्का उम्मेदवार एमालेकी दुर्गाकुमारी जैसीले ५ हजार १६८ ल्याएकी छन्। रेग्मी २०७४ क
चिङ्गाड गाउँपालिकाको अध्यक्षमा एमालेका जिसी निर्वाचित

चिङ्गाड गाउँपालिकाको अध्यक्षमा एमालेका जिसी निर्वाचित

   
सुर्खेत। नेकपा एमालेले सुर्खेतको चिङ्गाड गाउँपालिका जितेको छ। एमालेका बोधविक्रम जिसी ३ हजार ५९१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डोरप्रसाद शर्माले ३ हजार ५३० मत ल्याएका छन्। उपाध्यक्षमा पनि एमालेकै मिनाकुमारी रोकाया निर्वाचित भएकी छन्। उनले ३ हजार ५८१ मत ल्याएकी छन् भने काँग्रेसकी मनमाया आचार्यले ३ हजार ४६९ मत पाएकी छन्। अहिले पराजित आचार्य २०७४ को
गाउँपालिका अध्यक्षबाट राजिनामा दिएर वडा सदस्यमा चुनाव लडेका बस्नेत पराजित

गाउँपालिका अध्यक्षबाट राजिनामा दिएर वडा सदस्यमा चुनाव लडेका बस्नेत पराजित

   
सुर्खेत। गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा चुनाव लडेका तेजबहादुर बस्नेत पराजित भएका छन्। २०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनले २०७९ को स्थानीय तह निर्वाचनमा वडा सदस्य लडेका थिए। बराहताल–८ बाट वडा सदस्य लडेका उनी ५२ मतले वडा सदस्यमा पराजित भएका हुन्। उनले ५३९ मत ल्याएका छन् भने उनलाई पराजित गर्दै सदस्य जितेका नेकपा एमालेका प्रेमराज लिम्बुले ५९१ मत पाएका छन्। पालिका अध
र्खेतको पञ्चपुरी-३ मा गोलाप्रथाबाट वडा अध्यक्ष चयन

र्खेतको पञ्चपुरी-३ मा गोलाप्रथाबाट वडा अध्यक्ष चयन

   
सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–३ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन भएका छन्। नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारले समान मत ल्याएपछि गोलाप्रथा गरिएको हो। एमालेका उम्मेदवार चन्द्रबिर रावत र काँग्रेसबाट उम्मेदवार बलबहादुर रोकायले ६७३/६७३ मत ल्याएका थिए। यसअघि गोलाप्रथाबाट टुंगो लगाउन खोजिएपनि उम्मेदवारहरुबीच सहमति नभएपछि घोषणा भएको थिएन। सोमबार बेलुका गरिएको गोलाप्रथाबाट काँग्रेसका रोकाय
गुराँस गाउँपालिका–८ को वडाध्यक्षमा वली निर्वाचित

गुराँस गाउँपालिका–८ को वडाध्यक्षमा वली निर्वाचित

   
सुर्खेत। दैलेखको गुराँस गाउँपालिका–८ को वडा अध्यक्षमा दीपेन्द्र वली निर्वाचित भएका छन्। नेकपा एमालेबाट उम्मेदवार बनेका वली ओलीले नेपाली काँग्रेसबाट उम्मेदवार बनेको भक्तबहादुर केसीलाई २३ मतले पराजित गरेका हुन्। ओलीले ५८२ मत प्राप्त गरेका छन् भने केसीले ५५९ मत प्राप्त गरेका छन्। ओली झण्डै १२ वर्षअघिदेखि सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका थिए।
सल्यानमा विजय जुलुस मनाउन गएका दुई जनाको करेन्ट लागेर मृत्यु

सल्यानमा विजय जुलुस मनाउन गएका दुई जनाको करेन्ट लागेर मृत्यु

   
सुर्खेत। सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो। कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई बिजुलीको तारले छुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। मृत्यु हुनेमा कुमाख गाउँपालिका–१ का २६ वर्षीय लोकेन्द्र राना र २२ वर्षीय गोपाल
पञ्चपुरी-३ मा वडाअध्यक्षका उम्मेदवारको बराबर मत आएपछि परिणाम घोषणा हुन सकेन

पञ्चपुरी-३ मा वडाअध्यक्षका उम्मेदवारको बराबर मत आएपछि परिणाम घोषणा हुन सकेन

   
सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका उम्मेदवाहरुको मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन। एमालेबाट उम्मेदवार चन्द्रबिर रावत र काँग्रेसबाट उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका छन्। वडा नम्बर ३ को अन्तिम मत परिणामअनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन्। गोलाप्रथाबाट टुंगो लगाउन खोजिएपनि उम्मेदवारहरुबीच सहमति नभएकोले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार
गुर्भाकोटमा काँग्रेसको अग्रता कायमै

गुर्भाकोटमा काँग्रेसको अग्रता कायमै

   
सुर्खेत। सुर्खेतको गुर्भाकोट गनरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ। १, २, १३ र १४ नम्बर वडाको मत गनेर सकिँदा काँग्रेसका मेयर उम्मेदवार हस्त पुन ३ हजार ४०५ मत ल्याएर अगाडि छन्। एमालेका मेयर उम्मेदवार तिलकबहादुर खत्रीले ३ हजार ८२, माओवादीका जयबहादुर डाँगीले २०१ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसका उम्मेदवार मैना विकले ३ हजार ४०५ मत ल्याएका छन्। एमालेका उम्मेदवार शुसिलाकुमारी विक सुना
वीरेन्द्रनगर–१ को वडा अध्यक्षमा काँग्रेसका दिनेश खत्री निर्वाचित

वीरेन्द्रनगर–१ को वडा अध्यक्षमा काँग्रेसका दिनेश खत्री निर्वाचित

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेश खत्री निर्वाचित भएका छन्। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४१ मत बढी ल्याएर निर्वाचित भएका हुन्। आइतबार सकिएको वडा नम्बर १ को मतगणनाअनुसार काँग्रेसका खत्रीले १ हजार ४८५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले १ हजार ४४४ मत ल्याएका छन्। उनी २०७४ सालको निर्वाचनबाट वडाध्यक्
वीरेन्द्रनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको अग्रता

वीरेन्द्रनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमालेको अग्रता

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसले मेयरमा अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार नेपाली काँग्रेसका उपेन्द्र खड्काले मेयरमा आफ्नो अग्रता कायम राखेका छन्। उनले १ हजार ३९१ मत पाएका छन्। एमालेबाट मेयरका उम्मेदवार मोहनमाया भण्डारीले १ हजार २९८ र राप्रपाका मुकुन्दश्याम गिरीले ५३९ मत पाएका छन्। उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले १ हजार ५७४ मतका स