बिहीबार, बैशाख ६, २०८१

विचार

यसरी खोल्न सकिन्छ विद्यालय

यसरी खोल्न सकिन्छ विद्यालय

   
यदुप्रसाद ज्ञवाली यस शैक्षिक सत्रमा विद्यालय र शैक्षिक संस्थाहरू कोभिड–१९ को कारणले गर्दा बन्द रहेका छन्, जसले गर्दा विद्यार्थीहरुको शैक्षिक उन्नयन प्रायः निरुन्साहित भएको छ । मानसिक प्रभावले सबै शैक्षिक सम्भावनाहरू सफल नभएको अवस्थामा अबको अवस्थामा के गर्ने भन्ने बारेमा सबैतिर चर्चा भएको छ । तर कुनै निश्चित संचालनको नमुना स्थापित हुन सकेको छैन । केही बैकल्पिक विधिहरू संचालनको लागि आंशिक स
मुख्यमन्त्री परिवर्तनकाे ताताे बहसमा प्रधानमन्त्री ओलीले खन्याए चिसाे पानी

मुख्यमन्त्री परिवर्तनकाे ताताे बहसमा प्रधानमन्त्री ओलीले खन्याए चिसाे पानी

   
सुर्खेत । केही दिनयता सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा समेत मुख्यमन्त्री परिवर्तन बहसको विषय बनेको थियो । विशेषगरी कर्णालीमा यो विषय तातो बहस बनेको थियो । सत्ताधारी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री परिवर्तन नहुने अभिव्यक्ति दिएर कर्णालीमा समेत चलेको तातो बहसमा एकाएक चिसो पानी खन्याइदिएका छन् । शनिबार साँझ प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक
कोरोना जोखिमको मुखैमा कर्णाली, बचाउने कसरी ?

कोरोना जोखिमको मुखैमा कर्णाली, बचाउने कसरी ?

   
देवेन्द्रकुमार सेजुवाल विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण आक्रान्त छ । नेपालका छिमेकी राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेशजस्ता बढी जनसंख्या भएका मुलुकहरुमा पनि संक्रमितको संख्या अत्यधिक दरमा बढिरहेको छ । यसको प्रभाव नेपालमा, अझ भनौं कर्णाली प्रदेशमा नपर्ने कुरै भएन । विशेषगरी भारतसँगको खुला नाका र रोजगारीको सिलसिलामा भारत गएका नागरिकहरु असुरक्षित किसिमले फिर्ता भएक
कर्णाली प्रदेश जन्माउँदाको कथा (पुस्तक अंश)

कर्णाली प्रदेश जन्माउँदाको कथा (पुस्तक अंश)

   
पदमबहादुर शाही (संयोजक, प्रादेशिक आन्दोलन संघर्ष समिति) नेपालमा गणतन्त्र स्थापना भएपछि पहिलोपटक २०६४ सालमा संविधानसभा निर्वाचन भयो । तर उक्त संविधानसभाले संविधान बनाउन सकेन । २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि नयाँ संविधान बन्ने प्रक्रियाले गति लियो । नयाँ संविधानको सबैभन्दा महत्वपूर्ण र जटिल मध्येको एक मुद्दा थियो– राज्य पुनर्संरचनामार्फत संघीयता घोषणा । संघीयतासँगै दे
उपकुलपति सिंहका सपनाका महल (५ महिने मुल्यांकनसहित)

उपकुलपति सिंहका सपनाका महल (५ महिने मुल्यांकनसहित)

   
सुर्खेत । फागुन १९ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तेस्रो (निमित्तलाई छोडेेर) उपकुलपति नियुक्त भएका प्रा. डा. नन्दबहादुर सिंह सुर्खेत आएको दुई सातामै लकडाउन सुरु भयो । आफ्नो प्राज्ञिक जीवनमा पहिलो उच्चपदीय जिम्मेवारी पाएका उनी एक हिसाबले सुरुमै चुनौतीको भुमरीमा फसे । फागुन २९ गते उनकै स्वागतको लागि विश्वविद्यालयमा आयोजित कार्यक्रममा लामो भाषण गरेर आफ्नो स्वभाव, चरित्र र कार्यशैलीबारे छनक दिए
कर्णालीमा  किन बनेन आमसञ्चार प्रतिष्ठान ?

कर्णालीमा किन बनेन आमसञ्चार प्रतिष्ठान ?

   
संभवतः प्रदेश स्तरमा मिडियाको विकासको लागि सबैभन्दा पहिले नीतिगत व्यवस्था गर्ने कर्णाली प्रदेश सरकार हो । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट र नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको बृहत्तर विकासको लागि आमसञ्चार प्रतिष्ठान स्थापना गर्ने उल्लेख गरेको थियो । तर, व्यक्ति केन्द्रित भएर स्थापनाको प्रयास हुँदा दुई वर्षसम्म पनि प्रतिष्ठान स्थापना हुन सकेको छैन । स्थापना किन हुन सकेन त ? केही कारण यस्त
अरबपति मालिक, सडकछाप पत्रकार

अरबपति मालिक, सडकछाप पत्रकार

   
भानुभक्त आचार्य कोभिड १९ को बहाना गरेर मिडिया मालिकहरुले श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाइरहेका छन् । अहिले बेरोजगार पत्रकारको जुलुस, धर्ना र सकड गतिविधि भइरहेको छ । ‘थोरै कोरोना, धेरै बहाना’, ‘सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौ मुनाफा खोई?’ ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकभोकै सडकमा’ जस्ता नाराहरु घन्किएका छन् । सरकार आफ्नै राजनीतिक किचलोमा फँसेको, कोरोनाले गर्दा
अमानवीय घटनामा राजनीति हावी हुने डर पैदा गरेको त्यो यात्रा

अमानवीय घटनामा राजनीति हावी हुने डर पैदा गरेको त्यो यात्रा

   
सुर्खेत । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र जोखिम नियन्त्रणका लागि सिंगो देश नै लकडाउन गरिएको छ । लकडाउनका कारण उद्योगी, व्यवसायीहरु, शैक्षिक क्षेत्रलगायतमा संलग्न अधिकांश मानिसको दैनिकी ठप्प भएपनि मेरो भने निरन्तर चलिरहेको छ । मेरो जस्तै पेशा भएका मानिसको दैनिकी बन्द गर्न ‘कोरोना महामारी’ले सक्दैन, न त अन्य कुनै विपद्ले । झन् सक्रीय हुनुपर्छ । बन्दाबन्दीका
सम्पादकीय टिप्पणी : विवादको भूमरीमा वीरेन्द्रनगर नगरपालिका

सम्पादकीय टिप्पणी : विवादको भूमरीमा वीरेन्द्रनगर नगरपालिका

   
देश कोरोना संक्रमणको चपेटामा छ । यसले पछिल्लो समय कर्णाली प्रदेशलाई पनि निकै च्यापिसकेको छ । यस्तो बेला प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका भने एकपछि अर्को गर्दै विवादको भूमरीमा फसिरहेको छ । यो राम्रो पक्ष होइन । ‘मकै–काण्ड’ मा निकालेको प्रेस विज्ञप्ति होस् वा नगर विकास समितिको जग्गालाई व्यक्तिको नाममा स्थापित प्रतिष्ठानको पार्क बनाउन दिइएको प्रकरण होस् । अझ भनौं, जन नमुना माविको
संकटको बेला निजी क्षेत्रलाई जोगाउनु राज्यको दायित्व

संकटको बेला निजी क्षेत्रलाई जोगाउनु राज्यको दायित्व

   
पदमबहादुर शाही अध्यक्ष, कर्णाली प्रदेश उद्योग वाण्यि महासंघ अहिले कोरोना भाइरसको महामारीबाट विश्वकै अर्थतन्त्र धरासायी भएको छ । उद्योगधन्दा, व्यापार ब्यबसाय ठप्प छन् । निजी क्षेत्र निराश अवस्थामा छ । तैपनि आशाको पर्खाइमा रहेको छ । यो होटेल चल्ने मुख्य सिजन हो । अब गइसक्यो । सरकारले राजस्व र कर तिर्ने केही समय थप गरे पनि तर अर्थतन्त्र बन्द हुँदा समस्या चर्को छ । अर्थतन्त्र चलायमान हुन सकेको छ