बुधबार, चैत्र १४, २०८०

फिचर

रोजगारी गुमाएर आएका मजदुर भन्छन्, कोरोनाले रोजगारी खोस्यो, कहिलेसम्म बेरोजगार बस्ने ?

रोजगारी गुमाएर आएका मजदुर भन्छन्, कोरोनाले रोजगारी खोस्यो, कहिलेसम्म बेरोजगार बस्ने ?

   
सुर्खेत । चौकुने गाउँपालिका –२ लगामका दीपक विक भारतमा कुक मेनको काम गर्थे । विश्वभर महामारीकारुपमा फैलिएको कोरोनाका कारण उनी स्वदेशमा फर्किए । भारतको सिमासम्म राम्ररी आएपनि आफ्नो भूमिमा आउन उनले धेरै संघर्ष गर्नु पर्याे । तीन दिनसम्म रुपडिया नाकामा अलपत्र परेका उनी जनतन आफ्नो गाउँको क्वारेन्टिनमा पुगे । २० दिनको क्वारेनटाइन बसाईपछि घरपुगेका उनलाई देखेर सबै घरपरिवार खुसी भए । ‘यस्तो महामारीमा प
‘पत्थरीले नै मर्छु सोचेको थिएँ, हजुरले बचाइदिनुभयो, यो ऋण कहिले तिरौंला’

‘पत्थरीले नै मर्छु सोचेको थिएँ, हजुरले बचाइदिनुभयो, यो ऋण कहिले तिरौंला’

   
सुर्खेत। भदौ १५ गते बिहान १० बजे सुर्खेतका समाजसेवी, कालाकार तथा तरुणदल अध्यक्ष हरि विष्टको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । वीरेन्द्रनगरकै विभिन्न ठाउँमा समस्यामा परेकालाई खाद्यान्न सहयोग गरिरहँदा फोन उठाउन पाएनन् । त्यहाँबाट फर्किएपछि विष्टले फोन फर्काए । कुराकानी गर्दै जाँदा वीरेन्द्रनगर–१२ की ४५ वर्षीय सिला नेपाली रहेछिन् । उनलाई पहिला ‘लकडाउन’ (बन्दाबन्दी) मा विष्टले खाद्यान्न सहयोग पनि गर
युवा उद्यमी भन्छन् ‘ऋण गरेर उद्योग गरियो, न कच्चा पदार्थ पाईन्छ नत राज्यले अनुदान नै दिन्छ ’

युवा उद्यमी भन्छन् ‘ऋण गरेर उद्योग गरियो, न कच्चा पदार्थ पाईन्छ नत राज्यले अनुदान नै दिन्छ ’

   
  सुर्खेत। चौकुने गाउँपालिका– २ का बुद्धिमान बोहोराले सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालन गरेको २ वर्ष भयो । ४ वर्षसम्म वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा नेपाली हाते कागजको उद्योगमा काम गरेको अनुभवका आधारमा ८ लाखको लागतमा पञ्चपुरी नगरपालिका –६ स्थित २ रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरे । ४ लाख आफ्नो र ४ लाख ३ रुपैयाँका दरले साहुबाट ऋा
‘बसौं सुरक्षित बास छैन, खाउँ एकछाक गास छैन’

‘बसौं सुरक्षित बास छैन, खाउँ एकछाक गास छैन’

   
सुर्खेत।  वीरेन्द्रनगर नगरपालिका –५ को कालिका मन्दिर पछाडी एउटा सानो टोल छ । त्यहि टोलको पुच्छारमा पावित्रा नेपालीको परिवार माटो र काठले बारेको सानो एकछाने घरभित्र बस्छन् । घरभित्र पानीका मुल फुटेका छन् । चारैतिरबाट पहिरोले जमिनलाई चिरा पारेको छ । ठुलो पानी परेपछि घरलाई पहिरोले पुर्ने निश्चित जस्तै देखिन्छ । नजिकै जिल्ला कारागारको कार्यालय पनि छ । चारैतिर अग्ला दिवाल र सुरक्षाकर्मीले घेरिएका का
… त्यसपछि खोलियो चार वर्षदेखि बाँधिएका मनीसराका हात !

… त्यसपछि खोलियो चार वर्षदेखि बाँधिएका मनीसराका हात !

   
सुर्खेत। बराहताल गाउँपालिका– ८ की मनीसरा विक ३६ वर्षकी भइन् ।  बिगत १२ वर्षदेखि उनलाई मानसिक रोगको समस्या छ । आमा बुवाले उनलाई १८ वर्षको उमेरमा बिवाह गरिदिए । उनका ४ सन्तान मध्ये अहिले २ छोरा मात्र छन् । २ छोरीलाई गुमाएपछि मानसिक अवस्था बिग्रदै गयो । घरजहान र माइतीले झारफुक, धामी, झाँक्रि गरे । त्यसले कुनै फरक पारेन । छिमेकीको सहयोगमा वीरेन्द्रनगर ल्याइ ५ महिना जति औषधी खाइन् । औषधी खाँदासम्म अ
निषेधाज्ञामा  पनि रोकिएन जोखिम !

निषेधाज्ञामा पनि रोकिएन जोखिम !

   
सुर्खेत । कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेकाले कर्णालीका विभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी गरिएको छ । कर्णालीमा दिनप्रतिदिन कोरोनाको जोखिम बढेपछि -८  जिल्लामा निषेधाज्ञा गरिएको छ । स्वास्थ्य विज्ञहरुले भने कोरोनाको जोखिमबाट बच्न निषेधाज्ञा नै आवश्यक नभएकोले यसको मोडालिटी परिवर्तन गर्नुपर्ने बताएका छन् । कर्णालीका १० जिल्ला मध्ये सल्यान र हुम्ला बाहेक अन्य सुर्खेत, डोल्पा, दैलेख, जुम्ला,
बाढीले लुटेको धर्मको खुसी ! (भिडियो कथा)

बाढीले लुटेको धर्मको खुसी ! (भिडियो कथा)

   
सुर्खेत। पञ्चपुरी नगरपालिका–१० गल्फाका धर्म टमट्टा २१ वर्षका भए । सानैदेखि उनको सपना थियो समाजसेवा गर्ने । १५ वर्षको उमेरमा कक्षा आठ पढ्दा पढ्दै उनको सपनामा पुर्णबिराम लाग्यो । कारण थियो २०७१ साल साउन २९ गते राति आएको बाढी । साउनको २९ गते धर्मको घरमा सबै परिवार बसेर सँगथै सामुहिक खाना खाने योजना भयो । धर्म र उनका अंकलसहित घरमा १२ जनाको जहान सँगै बसेर खाना खाए । २–४ जना ओल्लो पल्लो घरका मान्छे प
बेसाहारा बालकले भने ‘मलाई बचाउँनुहोस्’

बेसाहारा बालकले भने ‘मलाई बचाउँनुहोस्’

   
लक्ष्मी भण्डारी सुर्खेत । गुर्भाकोट — ६ का ११ वर्षिय विकास वलीको छ वर्षकै कलिलो उमेरमा बुवाआमाको काख खोसियो । पाँच वर्ष अघि बुवाले अर्के श्रीमती लिएर भारत गए । त्यसको केही महिनामै आमाले अर्केसँग विवाह गरेर गइन् । घरतिरको बाजे बज्यैले वास्ता नगरेपछि उनी गुर्भाकोट — ९ मा रहेको मामाघरमा बस्न थाले । उनलाई पालनपोषण र पढाउने काम मामाघरबाटै भयो । उनी अहिले स्थानीय सरकारी विद्यालयमा कक्षा ६ को परिक
यसरी जन्मियो कर्णाली प्रदेश

यसरी जन्मियो कर्णाली प्रदेश

   
सुर्खेत । ‘भोलि बिहान सुर्खेत क्याम्पसमा हुने भेलामा सहभागी बनौं, अखण्ड मध्यपश्चिमका लागि आन्दोलनको कार्यक्रम तय हुँदै छ ।’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक तेजविक्रम बस्नेतले २०७२ साउन २२ गते आफ्नो फेसबुकमा पोस्ट गरेको यही सूचना अन्ततः कर्णाली प्रदेश जन्माउने आन्दोलनको बीज बन्यो । बस्नेतले सूचना पोस्ट गरेको भोलिपल्ट साउन २३ गते प्रमुख राजनीतिक दलबीच ६ वटा प्रदेशको खाकामा सहमति बन्य
प्रोजेक्टको जागिर छोडेर कुखुरा पालनमा जमेका धुर्व (भिडियो कथा)

प्रोजेक्टको जागिर छोडेर कुखुरा पालनमा जमेका धुर्व (भिडियो कथा)

   
सुर्खेत। पञ्चपुरी नगरपालिका–८ दुलालथाईका ३५ वर्षीय धुर्व बोगटी ४ वर्षसम्म कालिकोटमा भिडीसेफ नामक एनजिओमा प्रोग्राम कोर्डिनेटरको भएर काम गरे । एनजिओमा काम गर्ने क्रममैं उनले चितवन, बुटवल, पाल्पा लगायतका स्थानमा कषि तथा पशुपालनको अवलोकन गर्ने मौका पाए । ती ठाउँका अवलोकनले उनलाई लोकल कुखुरा पालनको रुचि जाग्यो । अवलोकनकै क्रममा सुर्खेतको एउटा लेयर्स कुखुरा फर्ममा जाँदा धुर्वले कखुरा पाल्ने कृषकस