कर्णाली उत्सवको पाँचौ संस्करण भोलिदेखि
सुर्खेत। शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव सुरु हुँदैछ। हरेक बर्ष फागुन ५, ६ र ७ गते हुने कर्णाली उत्सवको यो बर्ष पाँचौ संस्करण हो। तीन दिनसम्म चल्ने उत्सव पर्यटकीय स्थल बुलबुलेमा आयोजना हुँदैछ।
विचार र बहसको उत्सवको रुपमा लिईने कर्णाली उत्सवलाई ‘कुडा कर्नालीका’ भन्ने गरिएको छ। उत्सवमा विगत बर्षहरुजस्तै यो बर्ष पनि विभिन्न विषयमा बहस, प्रतिक्रिया, विद्वत प्रवचन, पैकेलो (हिरो) का