शनिबार, माघ १४, २०७९

स्थानीय तह निर्वाचन २०७९

वीरेन्द्रनगर-*१६ मा एमालेका विश्वकर्मा वडाध्यक्षमा निर्वाचित

वीरेन्द्रनगर-*१६ मा एमालेका विश्वकर्मा वडाध्यक्षमा निर्वाचित

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर–१६ मा नेकपा एमालेले खता खोलेको छ। वडा नम्बर १६ मा नेकपा एमालेले वडाध्यक्ष जितेको हो। एमालेका डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर वडाध्यक्षमा जितेका हुन्। उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन्। यस्तै खुला महिला सदस्य र एकजना खुला सदस्यमा नेकपा एमालेले जितेको छ। काँग्रेसले दलित महिला सदस्य र एकजना खुला सदस्य जितेको छ। सच्याईएको*
वीरेन्द्रनगरको १ हजार मत गन्दा मेयरमा काँग्रेसको अग्रता कायमै

वीरेन्द्रनगरको १ हजार मत गन्दा मेयरमा काँग्रेसको अग्रता कायमै

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनको अग्रता कायमै छ। १ हजार मतगणना हुँदा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले ३८६ मत ल्याएका छन्। एमालेका उम्मेदवार मोहनमाया भण्डारीले ३७५ र राप्रपाका मुकुन्दश्याम गिरीले ११९ मत पाएका छन्। उपमेयरमा भने एमालेको अग्रता छ । उपमेयरमा नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले ४१० मत ल्याएका छन् भने गठबन
सुर्खेतको वीरेन्द्रनगर र चिङ्गाडमा एमाले, बराहतालमा माओवादीको सुरुआती अग्रता

सुर्खेतको वीरेन्द्रनगर र चिङ्गाडमा एमाले, बराहतालमा माओवादीको सुरुआती अग्रता

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। २०० मत गन्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार मोहनमाया ढकालले ११४ मत ल्याएकी छन्। यस्तै काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्रबहादुर खड्काले ८५ मत पाएका छन्। राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्यम गिरीले ४४ मत ल्याएका छन्। यस्तै उपमेयरमा एमालेका उम्मेदवार निलकण्ठ खनालले १११ मत ल्याएका छन्। माओवादीका उपमेयरका उम्मेवारले ८१