आइतवार, असोज १०, २०७८

विचार

पुजीवाद र भ्रष्टाचार ?

पुजीवाद र भ्रष्टाचार ?

   
गोरख शाही हरेक चिजको आधार तत्व हुन्छ । आधार तत्वहरुको विशेष गठजोडबाट नै ब्रह्माण्डका बस्तुहरु निर्माण भएका हुन्छन । रसायन शास्त्रकानुसार वस्तुको निर्माण साधारणबाट जटिल्तातिर अगाडि बढेको हुन्छ । जटिल वस्तुलाइ रसायनिक प्रकृयाबाट बिच्छेद गर्दैजाँदा उही आधार तत्वमा पुगिन्छ ।आधार तत्वलाइ टुक्रयाउँदै जाँदा वस्तुको आफ्नो गुण नै समाप्त हुन्छ र बस्तु अदृष्य हुँदै वेभमा परिणत हुन्छ । सबै वस्तुहरुमा अन्त
कोरोना भाइरस र शक्ति रुपान्तरण

कोरोना भाइरस र शक्ति रुपान्तरण

   
गोरख शाही पुजीवादलाई घुडा टेकाउने समाजवाद । आधुनिक विश्व कोरोना अर्थात कोडिभ १९ भाइरसले आक्रान्त छ । चीनको वुहानबाट फैलिएको यो भाइरसले सबैभन्दा ठूलो संकट युरोप र अमेरिकामा ल्याएको छ । विश्वका शक्तिशाली देश पनि यो भाइरसको महामारीमा लपेटिएका छन । कोरोनाले गर्दा विश्वकै अर्थतन्त्र ठप्प छ । चारैतिर सन्नाटा छाएको छ । कतै आफू पनि मरिने हो की, भन्ने चिन्ताले मानव जाती घरभित्रै बसेर आफ्नो अस्तित्व
घरबाट सुरु भएको महिला हिंसा घरबाटै न्यूनिकरण गर्नुपर्छ ?

घरबाट सुरु भएको महिला हिंसा घरबाटै न्यूनिकरण गर्नुपर्छ ?

   
प्रेम बहादुर दर्जी मार्च ८ लाई अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउदै आएको तथ्य हामीहरुलाई थाहा नै छ । भर्खरै पनि नेपाल लगायत अन्य मुलुकमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमका साथ भव्यरुपमा नारी दिवस मनाएका समाचार र फोटोहरु संचार माध्यमबाट दिखिएका थिए । महिला सशक्तिकरण, समानता र न्यायका लागि विगत देखिनै विभिन्न क्षेत्रमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले आफ्ना क
‘कानुनी राज्य र सुशासनमा नागरिक संमाज संस्थाको भुमिका अपरिहार्य’

‘कानुनी राज्य र सुशासनमा नागरिक संमाज संस्थाको भुमिका अपरिहार्य’

   
  नागरिक समाज संस्थालाई राष्ट्रको विकासको बलियो खम्बाका रुपमा लिइन्छ । नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सारेकारवालालई सजग गराउँछन् । राज्यमा सुशासन कायम गर्नु र जवाफदेहि बनाउनु नागरिक समाज संस्थाको महत्वपुर्ण कार्य हो । राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई सरकारका काममा सहयोग गरि दिगो शान्ति र अमनचयन स्थापना गर्नु नागरिक समाज संस्थाको लक्ष्य हो । भ्रष्