शनिबार, बैशाख ८, २०८१

फिचर

गुरुकुल विद्यालयले कहिले सम्म हात थाप्ने ?

गुरुकुल विद्यालयले कहिले सम्म हात थाप्ने ?

   
जगतदल जनाला बिक सुर्खेत । चौकुने गाउँपालिका वडा नं १०, घाटगाउँका नरेन्द्र खनाल र नरेश खनाल जुम्याहा दाजुभाइ हुन् । उनीहरु ११ बर्षका भए । सुबिधा सम्पन्न राम्रो विद्यालयमा पढेर शिक्षक र डाक्टर बन्ने उनीहरुको लक्ष्य थियो । तर, सानैमा सर्पले डसेर बुवाको मृत्यु भएपछि उनीहरुको सपनामाथि बज्रपात भयो । त्यसमाथि आमाले छोडेर अन्तै गएपछि उनीहरु बेसहारा भए । तर, उनीहरुको जीवनमा गाउँकै शिवधाम गुरुकुल विद्
‘भाडामा अटो चलाएरै पनि साझाघरलाई बचाउने हिम्मत राखें’(भिडियो कथा)

‘भाडामा अटो चलाएरै पनि साझाघरलाई बचाउने हिम्मत राखें’(भिडियो कथा)

   
जगतदल जनाला वि.क सुर्खेत । कैलालीको बर्दगोरिया गाउँपालिका–१, कट्टीपुरका तपेन्द्र विक २५ वर्षीय युवा समाजसेवी हुन् । सानै उमेरदेखि दयालु र समाजसेवामा रुची राख्ने विकका परिवारको सपना थियो, ‘आँखासम्बन्धी डाक्टर बनाउने ।’ २०६९ सालमा कक्षा ११ पढ्दा पढ्दै उज्यालो नेपाल संस्थासँग जोडिन पुगे । एक वर्ष जति त्यहाँ काम गरिसकेपछि उनी पढ्नका लागि भारतको पुने युनिभर्सिटी गए । दुई वर्षको बसाइँपछि २०७२ मा नेपा
राजनीति गर्न श्रीमानसँगै संघर्ष (भिडियो कथा)

राजनीति गर्न श्रीमानसँगै संघर्ष (भिडियो कथा)

   
सुर्खेत । तुलीसरा राना लेकवेसी नगरपालिकाकी कार्यपालिका सदस्य र वडा नम्बर ६ की वडा सदस्य हुन् । स्थानीय तहको चुनावअघि उनी ५ वर्षसम्म महिला स्वास्थ्य स्वयंमसेविकाको रुपमा कार्यरत थिइन् । स्वयंसेविकाको रुपमा सक्रिय भएर लागेकै कारण चुनावमा तत्कालीन नेकपा एमाले उनलाई महिला वडा सदस्यका लागि उम्मेदवार हुन प्रस्ताव ग¥यो । आफ्नो इच्छा हुँदाहुँदै घरको समस्याका कारण आपूmले समय मिलाउन नसक्ने बताइन् । अरु
जहाँ घरायसी वातावरणमा पढ्छन् विद्यार्थी

जहाँ घरायसी वातावरणमा पढ्छन् विद्यार्थी

   
जगतदल जनाला विक सुर्खेत, २४ माघ । लस्करै स–साना घर, मनोरम प्राकृतिक सुन्दरता, सुन्दर शान्त वातारण,यो दृष्य हो एसोएस हर्मन माइनर स्कुल वीरेन्द्रनगर सुर्खेतको । दिउँसोको १ बज्दै थियो कोही विद्यार्थी पढ्दै थिए , कोही चिउरमा खेल्दै थिए । भान्सामा आमा दिउँसोको खाजा तयार पार्दै थिइन् । यहि स्कुलमा दैलेख ठाटिकाँध गाउँपालिकाकी अनिता शाही कक्षा १० मा पढ्दै छिन् । आमा बुवा गुमाएकी अनिता र उनका भाई गाउँलेक
सुन्दरीको छाउगोठ यात्रा (फोटो कथा)

सुन्दरीको छाउगोठ यात्रा (फोटो कथा)

   
सुर्खेत । अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपाललाई चिनाउन सफल पूर्वमिस नेपाल शृंखला खतिवडा यतिबेला छाउपडी प्रथाले गाँजेको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको यात्रामा छिन् । उनले हिजो सोमबार पश्चिम सुर्खेतका पञ्चपुरी, बराहताल र चौकुनेका विभिन्न बस्तीमा स्थानीयसँग भेटघाट गरिन् । आज मंगलबार दैलेख हुँदै अछाम जाने कार्यक्रम रहेको छ । उनको यात्रामा नागरिक–प्रहरी साझेदारी कार्यक्रमले सहजीकरण गरेको
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

   
काठमाडौँ — दोस्रोपटक हिमपात हुँदा हुम्लाको  जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीबार बिहान ६ बजेबाट हिमपात सुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्ला