शनिबार, बैशाख ८, २०८१

समाचार

आज भानु जयन्ती मनाइँदै

आज भानु जयन्ती मनाइँदै

   
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाल
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

   
सुर्खेत। सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस
आइतबारको प्रदेश सभा वैठक पनि अवरुद्ध

आइतबारको प्रदेश सभा वैठक पनि अवरुद्ध

   
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सभाको वैठक फेरि अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल रहेको नेकपा एमालेले सोमबार दिउँसो बसेको वैठक कार्यसूचि प्रवेश गर्न नदिएरै अवरुद्ध गरेको हो । बजेट केन्द्रित हुने संसद् वैठकहरु बजेट प्रस्तुत भएयता एमालेले लगातार अवरोध गर्दै आएको छ । आफ्ना राजनीति मागहरु सरकार वा संसदले पूरा गर्नुपर्ने माग राख्दै महत्वपूर्ण वैठकहरु एमालेले अवरुद्ध गर्दै आएको छ । एमाले
मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता शाहीले गरे नेपाल-चीन सीमा क्षेत्रको अनुगमन

मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता शाहीले गरे नेपाल-चीन सीमा क्षेत्रको अनुगमन

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको एक सरकारी टोलीले नेपाल र चीनबीचको सीमा क्षेत्रको अनुगमन गरेको छ। शुक्रबार हुम्ला पुगेको टोलीले शनिबार हुम्ला र चीनको तिब्बतबीचको सीमा क्षेत्र अनगुमन गरेको हो। मुख्यमन्त्री शाही, कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवन शाही, पूर्वभूमि व्यवस्था तथा कृषिमन्त्री विमला केसी सहभागी टोलीले नेपाल-चीनको सीमा क्षेत्र लोलुङजोङको अनुग

कांग्रेसमा साढे आठ लाख क्रियाशील सदस्य

   
सुर्खेत। कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ। केन्द्रदेखि तल्ला तहको नेतृत्व चयनमा प्रत्यक्ष प्रभाव पार्ने यो सदस्य संख्या अघिल्लो महाधिवेशनको तुलनामा ५१ प्रतिशतले बढेको छ। कुनै समय प्रौढहरूको पार्टीको पहिचान बनाएको कांग्रेसमा पछिल्लो पटक सदस्यता वितरणमा लचिलो बन्दा युवाको संख्या निकै बढेको छ। कांग्रेसमा अघिल्लो १३ औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए। तीमध्ये क
कांग्रेस महामन्त्री खड्काद्वारा स्वास्थ्य सामाग्री प्रदान

कांग्रेस महामन्त्री खड्काद्वारा स्वास्थ्य सामाग्री प्रदान

   
सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले चिंगाड गाउँपालिका र मातहतका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तारण गरेका छन् । खड्काले चिंगाड गाउँपालिकाका साथै प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङ र चार वटा स्वास्थ्य चौकीहरुलाई अक्सिजन सिलिण्डर, माक्स, स्यानिटाइजर, अक्सिजन फ्लोमिटर, पल्स अक्सिमिटर, अक्सिजन कन्सन्टे«टर लगायतका सामाग्रीहरु उपलब्ध गराएका हुन् । पार्टीको
कर्णाली प्रदेश सभाको वैठक फेरि अवरुद्ध

कर्णाली प्रदेश सभाको वैठक फेरि अवरुद्ध

   
सुर्खेत। बजेटमाथिको सैद्धान्तिक छलफलमा केन्द्रित हुनेगरी सञ्चालन गर्न खोजिएको कर्णाली प्रदेश सभाको बिहिवारको वैठक पनि प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गरेको छ। एमालेले उठाएको राजनीतिक मुद्दामा सरकारले बेवास्ता गरेको भन्दै वैठक अवरुद्ध गरिएको हो। कार्यसूचिमा प्रवेश गर्नुअघि बोल्दै पूर्वमन्त्री एवम् एमालेका सांसद दल रावलले सरकार बजेट र आफ्ना मागहरुप्रति उत्तरदायी नभएको बताए। एमालेले प्रदेश सभ
हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या

हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या

   
सुर्खेत। क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्या भएको छ। फ्रान्सेली समाचार संस्था एएफपीले हैटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा बुधबार हत्या गरिएको जनाएको छ। घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए। उनको हत्या कसले गर्‍यो भन्ने खुलिसकेको छैन। बुधबार बिहानै स्पेनिस भाषा बोल्ने केही मा
कालिकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

कालिकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

   
सुर्खेत। कालिकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मंगलबार बिहान रास्कोटबाट जीतेगढा बजार आउँदै गरेको क १ ज २३ नम्बरको जीप रास्कोट नगरपालिका–६ सन्नीघाटमा दुर्घटनामा परेको हो । दुर्घटनामा ३६ बर्षीय पम्फा फडेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। दुर्घटनामा अरु ४ जना घाईते भएका छन्। जीपमा चालकसहित १२ जना सवार थिए। ओरालो बाटोमा अनियन्त्रित भएर जीप पल्टिएको प्रहरीले ज
सुर्खेत वेश बनाएर सेवा दिँदै सिम्रिक एअर

सुर्खेत वेश बनाएर सेवा दिँदै सिम्रिक एअर

   
सुर्खेत। सिम्रिक एअरले अब सुर्खेतबाट पनि सेवा सुचारु गर्न लागेको छ। सुर्खेत वेश बनाएर हेलिकप्टर सेवा सुरु गर्न लागिएको सिम्रिक एअरका पश्चिमाञ्चल प्रमुख कमल गौतमले जानकारी दिए। अहिलेसम्म पोखरा र काठमाडौंबाट मात्र सेवा सञ्चालन गरिरहेको कम्पनीले सुर्खेत वेश बनाएर एउटा हेलिकप्टर तयारी अवस्थामा राख्ने उनले बताए। कर्णाली र सुदूरपश्चिमका अधिकांश क्षेत्रमा हुने रेस्क्यु उडान, आपत्कालीन उडान, चाटर्ड उडा