शनिबार, बैशाख ८, २०८१

समाज

जीप दुर्घटना हुँदा २ जना घाइते

जीप दुर्घटना हुँदा २ जना घाइते

   
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर –१४ बाख्रा पाल्ने मोडमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । मंलबार बिहान करिब पौने ९ बजे बाख्रा पाल्ने मोडको कच्ची बाटोमा जीप दुर्घटना भएको हो दैलेखबाट सुर्खेत आउँदै गरेको लु.अ.क. ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए । दुर्घटनामा वीरेन्द्रनगर – १४ का २७ वर्षिय चाल

खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

   
सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । शनिबार बेलुका खोला तर्ने क्रममा एकै परिवारका चार जनालाई बाढीले बगाउँदा मृत्यु भएको हो । अछामको रामारोसन गाउँपालिकाबाट कालिकोटको नरहरिनाथ गाउँपालिका–७, माल्कोट माइती आएकी ३३ वर्षीया देवा बोहोरा, उनकी १४ वर्षीया छोरी बिपना बोहोरा, ७ वर्षीय छोरा हेमन्त बोहोरा र १ वर्षीय छोरी आकृति ब
पञ्चसिंह रोकाया : अकालमै झरेकाे सुर्खेती आकाशको चम्किलाे तारा

पञ्चसिंह रोकाया : अकालमै झरेकाे सुर्खेती आकाशको चम्किलाे तारा

   
  सुर्खेत । पञ्चसिंह रोकाया छोटो आयू बाँचे, तर उनले धेरै लामो परिचय छोडेर गए । उनले राजनीतिक, सामाजिक, आर्थिक, व्यावसायिक, सांस्कृतिक रुपमा आफ्नो चम्किलो पहिचान बनाएका छन् । २०२७ साल जेठ २ गते जन्मिएका रोकायको साउन २६ गते निधन भयो । धार्मिक संस्कारअनुसार शनिबार उनको पुण्य तिथिको कार्यक्रम रहेको छ । ५ वर्षअघि कलेजो ट्रान्सप्लान्ट गरी निको भएका रोकायालाई मुखको क्यान्सर भयो । अन्ततः उनको क्य
कर्णालीमा राति प्रवेशमा रोक, दिउँसो प्रवेश गर्न पीसीआर परीक्षणको रिपोर्ट चाहिने

कर्णालीमा राति प्रवेशमा रोक, दिउँसो प्रवेश गर्न पीसीआर परीक्षणको रिपोर्ट चाहिने

   
सुर्खेत । कर्णालीमा कोरोना भाइरसको जोखिम बढेपछि प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि देखि लागू हुने गरी राति प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले कोरोनाको जोखिमबाट बच्न स्वदेश तथा विदेशबाट आएका नागरिकलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिन अघिको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो । कर्मचारी र जनप्रतिनिधि कर्णालीबाट
पत्रकारलाई गरिएको दुरव्यवहारप्रति महासंघको आपत्ति

पत्रकारलाई गरिएको दुरव्यवहारप्रति महासंघको आपत्ति

   
सुर्खेत । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शोभाकान्त पौडेलले पत्रकार माथि गरेको दुरव्यवहारप्रति नेपाल पत्रकार महासंघको केन्द्र, कर्णाली प्रदेश र सुर्खेत शाखाले आपत्ति जनाएका छन् । बिहिबार दिउँसो समाचार संकलन (बाइट) का लागि मन्त्रालयमा पुगेका कान्तिपुर टेलिभिजनका लागि सुर्खेतमा कार्यरत पत्रकारद्वय पूर्णबहादुर खड्का र नविनजंग शाहीलाई तीन दिन अघि (साउन २६ गते) पदभार सम्हालेका सचि
सम्भावित जोखिमबाट बच्न सुर्खेतमा पनि निषेधाज्ञा गरिने

सम्भावित जोखिमबाट बच्न सुर्खेतमा पनि निषेधाज्ञा गरिने

   
                                                                                          सुर्खेत । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि वीरेन्द्रनगरमा निषेधाज्ञा गरिने भएको छ । चार्डपर्वको अवसरमा भीडभाड हुने भएकोले सुर्खेतको भदौ १ गते देखि ५ गतेसम्म निषेधाज्ञा हुने भएको छ । बिहीबार जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले भदौ १ गतेदेखि ५ गतेसम्म निधेषाज्ञा जारी गर्ने न
वीरेन्द्रनगरका सेवा सुविधा आठ दिनसम्म बन्द गरिने

वीरेन्द्रनगरका सेवा सुविधा आठ दिनसम्म बन्द गरिने

   
सुर्खेत । सुमदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन थालेपछि वीरेन्द्रनगर नगरपालिकाबाट दिइने सेवा सुविधा आठ दिनसम्म बन्द गरिने भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि  साउन ३० देखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालयबाट प्रदान हुने सेवा बन्द गर्ने निर्णय गरेको हो । संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले से
सुर्खेत प्रहरीद्वारा सुनजस्तै देखिने गहना बरामद

सुर्खेत प्रहरीद्वारा सुनजस्तै देखिने गहना बरामद

   
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुन जस्तै देखिने गहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट बुधबार राति गएको प्रहरीको टोलीले वीरेन्द्रनगर–३ का मान बहादुर सुनारको घरबाट गहना बरामद गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले सुनजस्तै पहेँलो देखिने गहना भेटिएको बताए । प्रवक्ता घर्तीले बरामद गरेको उक्त गहनाहरु परीक्षण हुन बाँकी रहेको बताए । ‘बुधबार
तरुणदल सुर्खेतद्धारा स्वास्थ्य सामग्री वितरण

तरुणदल सुर्खेतद्धारा स्वास्थ्य सामग्री वितरण

   
बाबियाचौर। नेपाल तरुणदल सुर्खेतद्धारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा स्वास्थ्य सामग्री वितरण गरेको छ । बुधबार सुर्खेत पश्चिमको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा सर्जिकल मास्क र कोभिड–१९ रोग प्रतिरोधात्मक औषधी वितरण गरिएको हो । बराहताल गाउँपालिकामा ५०० वटा मास्क, ३७ हजार जनालाई पुग्ने रोग प्रतिरोधात्मक औषधी, पञ्चपुरी नगरपालिकामा ५०० मास्क र ४० हजार जनालाई पुग्ने रोग प्रतिरोधात्मक औषधी
‘होम आइसोलेसन’ बसेर निको भएकी सजनाको कोरोना–अनुभव (भिडियो कथा)

‘होम आइसोलेसन’ बसेर निको भएकी सजनाको कोरोना–अनुभव (भिडियो कथा)

   
सुर्खेत । सजना सुनार ‘बालिका बचाउ अभियान’ की संयोजक हुन् । ७ वर्षदेखि सामाजिक कार्यमा सक्रिय उनले विभिन्न अभियानमार्फत काम गर्दै आएकी छन् । संसारभर फैलिएको कोरोना संक्रमणको चपेटामा उनी पनि परेकी छिन् । आइसोलेसन र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई मानसिक चिन्ताबाट टाढा राख्न र उत्प्रेरणा दिन सांगीतिक कार्यक्रम लिएर जाने क्रममा उनी कोरोना संक्रमित भएकी थिइन् । उनी होम आइसोलेसनमै बसेर निको भएकी छि