बुधबार, मंसिर २४, २०८२

Author: कलेन्द्र सेजुवाल

मैले यसकारण छाडें कान्तिपुर

मैले यसकारण छाडें कान्तिपुर

   
मलाई चिन्नुहुने धेरैको मनमा एउटा प्रश्न खेलिरहेको हुनसक्छ– कलेन्द्रले कान्तिपुर किन छाड्यो ? उक्त प्रश्नको जवाफ २०८० कात्तिक २४ गतेको मेरो फेसबुक स्टाटसमा रहेको छ । यद्यपि यसको विस्तृतीकरण र पृष्ठभूमि थाहा पाउने खुल्दुली मेट्नका लागि यो ब्लग लेख्दैछु ।         00 00 १० असोज २०८० । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय परिसरमा थियौं– महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, पूर्वकोषाध्यक्ष हेमन्
यस्ता पाे छिमेकी !

यस्ता पाे छिमेकी !

   
मलाई कोरोना संक्रमण पुष्टि भएको दोस्रो दिन असोज १ को साँझ डा. अस्मिता भट्टराईको फोन आयो । कोरोना प्रतिकार्यमा सक्रिय यी युवा चिकित्सक मेरी छिमेकी पनि हुन् । स्वास्थ्य अवस्था बुझेपछि भनिन्, ‘अंकल मैले (संक्रमित भएको) भर्खरै थाहा पाएँ, तर आत्तिनु पर्दैन, केही परे म आइहाल्छु नि ।’ मनोसामाजिक रूपमा केही तनावमा परेको मलाई विभिन्न माध्यमबाट शुभेच्छुकहरूको ढाडस आइरहेको थियो । निकट सम्बन्ध भएका अन्य डा