आइतवार, मंसिर २१, २०८२

Author: प्रकाश अधिकारी (रासस)

यसपालि घुमौं कर्णाली

यसपालि घुमौं कर्णाली

   
सङ्घीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन्। प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अङ्गे्रजी नयाँ वर्षमा पर्यटक स्वागत गर्न आतुर छ। कर्णाली सरकारले पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले जनवरी १ का दिन सुर्खेतको बुलबुलेबाट भ्रमण वर्ष शुभारम्भ गरेको छ । बुलबुले सुर्खे