प्रदेश अस्पताल समृद्धिमा यसरी मिल्यो सफलता
हरेक क्षेत्रको विकासका लागि व्यक्ति एक साधन हो । विकास आफैँ हुँदैन, त्यसमा व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । गाउँ टोल होस् वा समग्र देश, अनि सामाजिक - सार्वजनिक संरचना होस् वा निजी क्षेत्र, जहाँ पनि नेतृत्वको भूमिका महत्वपूर्ण हुने गर्दछ । नेतृत्वको सही दृष्टिकोण (भिजन), कामप्रतिको निष्ठा र इमान्दारिता एवं कार्यकौशल क्षमतामा विकास निर्भर हुन्छ । प्रदेश अस्पताल आजको अवस्थामा पुग्नुमा नेतृत्वको