शनिबार, भदौ २९, २०८१

मल्टिमिडिया

सबै व्यवसायीलाई समावेश गरी सुर्खेत उद्योग वाणिज्य संघलाई साझा बनाउन मेरो उम्मेदवारी: हर्षविक्रम खड्का

सबै व्यवसायीलाई समावेश गरी सुर्खेत उद्योग वाणिज्य संघलाई साझा बनाउन मेरो उम्मेदवारी: हर्षविक्रम खड्का

   
भिडियो अन्तर्वार्ताः सुर्खेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया चलिरहेको छ। २०७९ वैशाख ४ गते संघको निर्वाचन तोकिएको छ। नयाँ कार्यसमितिको लागि दुईवटा समूह निर्वाचनमा सहभागी भएका छन्। एक समूह नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समीकरणअनुसार अगाडि बढेको छ। नेपाली काँग्रेस निकट व्यवसायीहरुको अर्को समूह यो समिकरणमा बनेको समूहको प्रतिस्पर्धीका
किसानको पीडामा डाक्टर केसीले लगाए मलम (भिडियाे रिपाेर्टसहित)

किसानको पीडामा डाक्टर केसीले लगाए मलम (भिडियाे रिपाेर्टसहित)

   
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ का कृष्ण खत्रीको पुख्र्यौली घर दैलेख गमौडी हो । श्रीमतीसहित करिब २० वर्षअघि कामको सिलसिलामा वीरेन्द्रनगर आएका थिए । मजदुरी गरेर जेनतेन जीवन धानिरहेका थिए । दुई सन्तानलाई पालेर बसेका कृष्णको जीवनमा सुर्खेत झरेको केही वर्षमै ठूलो बज्रपात भयो । मोटरसाइकलको ठक्करबाट कृष्णको खुट्टा छियाछिया भयो । सम्पत्तिका नाममा कृष्णको परिवारसँग एउटा भैंसीमात्र थियो । मोटरसाइकल चा
‘सरकार हामीलाई विस्थापित हुनबाट बचाउ’ (भिडिओसहित)

‘सरकार हामीलाई विस्थापित हुनबाट बचाउ’ (भिडिओसहित)

   
सुर्खेत । होटल व्यवसायी महासंघ कर्णाली प्रदेशले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेकोले आफुहरु विस्थापित हुनबाट बचाउन सरकारलाई आग्रह गरेका छन् । लकडाउनमा होटलहरु पुर्णरुपमा बन्द गरी सञ्चालन  नभएकोले घाटामा भएको भन्दै व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आएको होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्क बहादुर शाहीले बताए । ‘व्यवसाय सञ्चालन गर्नका लागि हामीले बैंकबाट ऋ
‘कपाल काटेर गुजारा चलाउने हामीलाई लकडाउनले बर्वाद बनायो’ नाई व्यवसायी (भिडिओसहित)

‘कपाल काटेर गुजारा चलाउने हामीलाई लकडाउनले बर्वाद बनायो’ नाई व्यवसायी (भिडिओसहित)

   
सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नाई (सैलुन) व्यवसायीहरु मर्कामा परेका छन् । सामान्य सैलुन राखी कपाल काटेर आफ्नो गुजाारा  चलाउँदै आएका नाई व्यसायीहरुले अरु व्यापार जस्तै आफ्नो व्यापार पनि सञ्चालन गर्न पाउनु पर्ने भन्दै शुक्रबार संयुक्तरूपमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिमाल रेग्मीलाई ज्ञापन पत्र बुभाएका छन् । सुर्खेतमा अन्य व्यवसाय सञ्चालन खुल
घरेलुका महिला कर्मचारी १ वर्षदेखि तलबविहीन, आत्मदाह गर्ने चेतावनी (भिडियोसहित)

घरेलुका महिला कर्मचारी १ वर्षदेखि तलबविहीन, आत्मदाह गर्ने चेतावनी (भिडियोसहित)

   
सुर्खेत । २०७३ भदौ ६ गते वीरेन्द्रनगरकी सुमित्रा चपाईंले घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा रिक्त भएको वाणिज्य प्रशासन कोटाको कम्प्युटर अपरेटर करार सेवामा नाम निकालिन् । उनले निरन्तर काम गरिन् । संघीय संरचना अनुसार तत्कालीन घरेलु तथा साना उद्योग विकास समिति प्रदेश सरकार मातहतको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत उद्योग तथा उपाभोक्ता हित संरक्षण निर्देशनालयमा परिणत भयो । प्र
मेहनती दुर्गाराज ‘जो ४४ वर्षदेखि ठेकीमा दही बेच्दै हिंड्छन’(भिडिओ कथा)

मेहनती दुर्गाराज ‘जो ४४ वर्षदेखि ठेकीमा दही बेच्दै हिंड्छन’(भिडिओ कथा)

   
सुर्खेत । वीरेन्द्रनगर–४ का दुर्गाराज सापकोटा ७० वर्षका भए । उनले २०३३ सालबाट साबिक गढी गाविसमा दही बेच्ने काम गरे । उनी निरन्तर ४४ वर्षदेखि हिउँद, वर्षामा बिहानै काँधमा ठेकी राखेर गाउँतिर दही बेच्न जान्छन् । २०५० सालदेखि वीरेन्द्रनगरमा आएर सापकोटाले दही बेच्ने काम गरेका छन् । दिनमा ८–९ कुरुवा दही बिक्रि गर्छन् । उनले आफ्नै घरमा बनाएर बिना मिसावट बजारको भन्दा सस्तो मुल्यमा दही बिक्रि गर्दछन् । एक
दैलेखलाई विशेषरुपमा हेर्न सांसद बिशुन्केको माग (भिडिओसहित)

दैलेखलाई विशेषरुपमा हेर्न सांसद बिशुन्केको माग (भिडिओसहित)

   
सुर्खेत। कर्णाली प्रदेशका अन्य जिल्ला भन्दा दैलेखमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेपछि दैलेखबाटै प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सांसद पार्वती कुमारी विशुन्केले संसदमा दैलेखलाई विशेषरुपमा हेर्न अनुरोध गरेकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद विशुन्केले दैलेख कोरोनाको ‘इपिसेन्टर’ बन्छ भनेर स्वास्थ्य मन्त्रीलाई अगाडी नै जानकारी गराउँदा पनि वेवास्ता गरिएको बताएकी छन् ।
कर्णालीलाई सम्बोधन हुनेगरी बजेट ल्याउनुपर्ने सांसद विसुन्केको माग (भिडिओसहित)

कर्णालीलाई सम्बोधन हुनेगरी बजेट ल्याउनुपर्ने सांसद विसुन्केको माग (भिडिओसहित)

   
सुर्खेत। प्रतिनिधि सभा सदस्य पार्वति विसुन्केले कर्णालीलाई सम्बोधन हुनेगरी बजेट ल्याउनुपर्ने माग गरेकी छन् । कर्णालीलाई जहिले पनि बजेटमा पक्षपात पूर्ण व्यवहार राज्यले देखाउँदै आइरहेको बताउँदै सामाजिक न्यायसहितको बजेट वितरण गर्न माग गरेकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा नेपाल सरकारको विनियोजन विधेयक २०७७ का सिद्दान्त र प्राथमिकता माथि आफ्नो भनाई राख्दै उनले यस्तो सुझाव दिएकी हुन । ‘विषय वस्त
गाउँघरमा सशस्त्रको कोरोना गीत (भिडियो कथा)

गाउँघरमा सशस्त्रको कोरोना गीत (भिडियो कथा)

   
सुर्खेत । अहिले कोरोना भाइरस रोग (कोभिड–१९) को संक्रमणले विश्वका महाशक्ति राष्ट्रहरुसमेत थला परेका छन् । नेपालमा समेत संक्रमण भित्रिइसकेको अवस्थामा सरकारले लकडाउन गरी रोकथाम तथा नियन्त्रणको उपाय अपनाइरहेको छ । यद्यपि, ग्रामीण क्षेत्रमा भने कोरोनाविरुद्ध सचेतना राम्ररी पुग्न सकेको छैन । यही सन्दर्भमा सुर्खेतस्थित सशस्त्र प्रहरी बलको रक्तकाली गणले ग्रामीण क्षेत्रमा सचेतना अभियान सुरु गरेको छ ।
हलियादेखि आरनसम्म (भिडियो कथा)

हलियादेखि आरनसम्म (भिडियो कथा)

   
 जगतदल जनाला विक सुर्खेत । मुगुको खत्याड गाउँपालिका–५ का ४० वर्षीय रणक बहादुर विक को परिवार पहिले गाउँमा साहुका हलिया भएर काम गर्थे । पुख्यौली रुपमा हलिया बस्दै आएका उनका परिवारहरुले लामो समय हलिया बसेरै बित्यो । दश वर्षसम्म रणकले पनि मालिकको हलिया बनेर काम गरे । हलिया लागेर दिएको थोरै (एक गडो) जमिन पनि साहुले लिएपछि उनी भारतमा गए । भारतमा पनि उनकी श्रीमती बिरामी भएपछि गाउँलेसंग तीन लाख ऋण मा