शनिबार, भदौ २९, २०८१

स्थानीय तह निर्वाचन २०७९

काँग्रेससँगको सहकार्यमा अध्यक्ष जितेको माओवादीले कार्यपालिका निर्वाचनमा गर्यो एमालेसँग तालमेल

काँग्रेससँगको सहकार्यमा अध्यक्ष जितेको माओवादीले कार्यपालिका निर्वाचनमा गर्यो एमालेसँग तालमेल

   
सुर्खेत। स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेससँग गठबन्धन गरी चौकुने गाउँपालिकाको अध्यक्ष जितेको नेकपा माओवादी केन्द्रले कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको छ। कार्यपालिकामा निर्वाचित हुनुपर्ने ६ जना सदस्यका लागि माओवादीले एमालेसँग सहकार्य गरी काँग्रेसलाई पराजित गरेको छ। निर्वाचित हुने कार्यपालिकाका ६ सदस्यमध्ये ४ जना माओवादी र २ जना एमालेबाट निर्वाचित भएका छन्। एमालेसँग ताल
सुर्खेतका नवनिर्वाचित पालिका प्रमुख/अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेतका नवनिर्वाचित पालिका प्रमुख/अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

   
सुर्खेत। सुर्खेतका नौवटै पालिकाका नवनिर्वाचित प्रमुख/अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र आचार्यले उनीहरुलाई शपथ ग्रहण गराएका हुन्। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, चिंगाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त
चुनावमा अन्तर्घात गरेको भन्दै काँग्रेसको वडा कमिटीद्वारा पूर्वसभापतिसहित ६ जनालाई कारबाही सिफारिस

चुनावमा अन्तर्घात गरेको भन्दै काँग्रेसको वडा कमिटीद्वारा पूर्वसभापतिसहित ६ जनालाई कारबाही सिफारिस

   
सुर्खेत। स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली काँग्रेसको वडा कमिटीले जिल्लाका पूर्वसभापति लगायतका क्रियाशिल सदस्यहरुलाई कारबाही गर्न सिफरिस गरेको छ। नेपाली काँग्रेस सुर्खेतको वीरेन्द्रनगर–१० वडा कमिटीले पूर्वसभापति कमलराज रेग्मीसहित ६ जनालाई क्रियाशिल सदस्यहरुलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न जिल्ला अनुशासन समितिलाई सिफारिस गरेको हो। शुक्रबा
म्यादी प्रहरीलाई विदाईसँगै प्रशिक्षकहरुलाई सम्मान

म्यादी प्रहरीलाई विदाईसँगै प्रशिक्षकहरुलाई सम्मान

   
सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतल निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीहरुलाई विदाई गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको आयोजनामा खुलामञ्च औपचारिक कार्यक्रमको आयोजना गरी म्यादी प्रहरीलाई विदाई गरेको हो। म्यादी प्रहरी विदाईसँगै उनीहरुलाई प्रशिक्षण दिने प्रहरी अधिकृतहरुलाई सम्मान समेत गरिएको छ। म्यादी प्रहरी तथा प्रशिक्षक प्रहरीलाइ प्रमाणापत्रसहित सम्मान गरिएको ह
स्थानीय निर्वाचन २०७९ः सुर्खेतका पालिकामा एमालेले बढायो नेतृत्व, काँग्रेसले घटायो

स्थानीय निर्वाचन २०७९ः सुर्खेतका पालिकामा एमालेले बढायो नेतृत्व, काँग्रेसले घटायो

   
सुर्खेत। स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत कर्णालीका सबै पालिकाको नतिजा सार्वजनिक भईसकेको छ। अहिलेको निर्वाचनबाट कर्णाली प्रदेशमा नेपाली काँग्रेस पहिलो शक्ति बनेको छ। माओवादी दोस्रो र एमाले तेस्रो बनेको छ। सुर्खेतका ९ पालिकाका अन्तिम मतपरिणाम अनुसार सुर्खेतका नौवटा पालिकामध्ये नेपाली काँग्रेस र नेकपा एमालेले ४/४ पालिकाको नेतृत्व लिएका छन्। माओवादी केन्द्रले काँग्रेससँगको गठबन्धनबाट फाईदास्वरु
एमालेबाट वीरेन्द्रनगरको मेयरमा भण्डारी, उपमेयरमा खनाल निर्वाचित

एमालेबाट वीरेन्द्रनगरको मेयरमा भण्डारी, उपमेयरमा खनाल निर्वाचित

   
सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया भण्डारी निर्वाचित भएकी छन्। नेपाली कांग्रेस र माओवादी बीचको गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका भण्डारी मेयर र उपमेयरमा निलकण्ठ खनाल विजयी भएका हुन्। भण्डारीले गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ ले पराजित गरेकी छन्। उनले १६ हजार ३८ मत ल्याएकी छन् भने खड्काले १५ हजार ४८४
भेरीगगां नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

भेरीगगां नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

   
सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकामा तीनवटा वडासहित नेकपा एमालेले मेयर र उपमेयरमा जितेको छ। नेकपा एमालेका यज्ञप्रसाद ढकाल १० हजार २२ मतसहित मेयरमा निर्वाचित भएका छन् भने उपप्रमुखमा एमालेकै धनसरा बोहरा ९ हजार ६१४ मत ल्याएर निर्वाचित भएकी छन्। मााओवादी–काँग्रेस गबन्धनअनुसार काँग्रेसबाट मेयर उम्मेदवार रामबहादुर सिंहले ९ हजार ७९७ मत ल्याएर पराजित भएका छन्। उपमेयरमा माओवादीबाट उम्मेदवार बनेका नन्
दशवटा वडासहित गुर्भाकोटमा जित्यो काँग्रेसले, दोहोरिए मेयर र उपमेयर

दशवटा वडासहित गुर्भाकोटमा जित्यो काँग्रेसले, दोहोरिए मेयर र उपमेयर

   
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरापालिकामा नेपाली काँग्रेसबाट मेयर र उपमेयर दोहोरिएका छन्। नेपाली काँग्रेसका हस्त पुन ११ हजार ९७८ मत ल्याएर मेयरमा निर्वाचित भएका छन् भने मैना विक ११ हजार ७४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी छन्। उनीहरु दुवैजना २०७४ को स्थानीय तह निर्वाचनबाट पनि मेयर र उपमेयरमा निर्वाचित भएका थिए। यसपटकको निर्वाचनमा मेयरमा एमालेबाट उम्मेदवार तिलकबहादुर खत्री १० हजार १६८ मत ल्या
सुर्खेतको लेकवेशीमा बहुमत वडासहित मेयरमा काँग्रेस निर्वाचित, उपमेयरमा एमाले

सुर्खेतको लेकवेशीमा बहुमत वडासहित मेयरमा काँग्रेस निर्वाचित, उपमेयरमा एमाले

   
सुर्खेत। सुर्खेतको लेकवेशी नगरपालिकामा बहुमत सदस्यसहित नेपाली काँग्रेसले मेयरमा जितेको छ। नेपाली काँग्रेसका उमेशकुमार पौडेल ६ हजार ६३९ मत ल्याएर लेकवेशीमा मेयरमा निर्वाचित भएका हुन्। एमालेबाट मेयर उठेका देवबहादुर रानाले ६ हजार ३७४ मत ल्याएका छन्। माओवादीबाट उम्मेदवार बनेका रामबहादुर चर्पाले ८०४ मत ल्याएका छन्। लेकवेशीको उपमेयरमा भने एमालेकी विमला खड्लुक निर्वाचित भएकी छन्। उनले ६ हजार १०९ मत ल
सुर्खेतको बराहताल गाउँपालिकामा काँग्रेस निर्वाचित

सुर्खेतको बराहताल गाउँपालिकामा काँग्रेस निर्वाचित

   
सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। अध्यक्षमा काँग्रेसका भीमबहादुर भण्डारी र उपाध्यक्षमा लक्ष्मी पुन मगर निर्वाचित भएका छन्। भण्डारीले ४ हजार २७३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका घनश्याम पाण्डेले ३ हजार ५५५ मत ल्याएका छन्। माओवादीबाट उम्मेदवार ईश्वरभक्त सुनारले २ हजार ८९८ मत ल्याएका छन्। उपाध्यक्षमा निर्वाचित काँग्रेसकी पुनमगरले ४ हजार ३०१ मत ल्य