लोकतान्त्रिक खेलकुद संघ सुर्खेतको अध्यक्षमा केसी
सुर्खेत। नेपाल लोकतान्त्रिक खेलकुद संघ सुर्खेतको अध्यक्षमा श्रीधर केसी चयन भएका छन्। बिहीबार वीरेन्द्रनगरमा भएको प्रथम जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।
संघको उपाध्यक्षमा कम्मबहादुर अधिकारी, महिला उपाध्यक्षमा खगीसरा घर्ती, सचिवमा रमेश रायमाझी, कोषाध्यक्षमा शैलेन्द्र रेग्मी र सहसचिवमा विजय सुनार निर्वाचित भएका छन्।
सदस्यहरुमा नेत्रबहादुर चौधरी, जीवन ढकाल, राधा शाही, गणे







