लकडाउनमा प्रहरीको ज्यादति, पत्रिका वितरक कुटिए
सुर्खेत । सुर्खेतमा रहेर विभिन्न पत्रिका वितरण गर्दै आएका प्रकाश आचार्य बुधबार दिउँसो प्रहरीद्वारा निर्घाट कुटिएका छन् । लाटीकोइली रोडमा घर नजिकै चिनी किन्न निस्केका उनलाई दुईजना प्रहरीले कुटका हुन् । आचार्यका अनुसार चिनी किन्नको लागि घर नजिकैको पसलमा पस्न खोज्दा मोटरसाइकलमा आएका दुईजना प्रहरीले लठ्ठीले कुटेका थिए । कुटपिट गरेर मोटरसाइकलमा आप्mनो बाटो लागेको … Continue reading लकडाउनमा प्रहरीको ज्यादति, पत्रिका वितरक कुटिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed