कर्णाली प्रदेश अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल

सुर्खेत। कर्णाली प्रदेश अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल गरिएको छ । इमरजेन्सी कक्षमा भर्ना गरिएका एक विरामीमा कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल गरि उपचारमा संलग्न ५ जना डाक्टरलाई आइसुलेसनमा राखिएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । मंगलबार राती बराहताल गाउँपालिका–४ को भेरी माध्यमिक विद्यालयको क्वारेन्टाइमा … Continue reading कर्णाली प्रदेश अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल