आइतवार, बैशाख २३, २०८१

कवितामा कर्णालीका छोरी (तस्विरहरु)

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ११, २०८१


सुर्खेत। कर्णालीमा पहिलो पटक आयोजना गरिएको ‘कर्णाली लिट्रेचर फेस्टिभल’ मा छोरीहरुले एकल कविता वाचन गरेका छन्। फेस्टिभलको कविता वाचन सत्रमा पाँच जना महिला कवीहरुले आफ्ना कविता वाचन गरेका हुन्।
सत्रमा सरस्वति पन्त, विद्याश्री सिंह, अस्मिता बादी, समिक्षा नेपाल, पुष्पा उपाध्याय, श्रृष्टि उपाध्याय र मुना थापा मगरले कविता वाचन गरेका हुन्।
कविहरुले वर्तमान कर्णाली र कर्णालीले भोगेको विगत समावेश भएको कविता प्रस्तुत गरेका थिए।