हिंसाविरुद्ध इरादाको संकल्प, जसले न्याय दिलाउन संस्था स्थापना गर्यो
सुर्खेत। तीन दशकअघि देशको पश्चिमी छेउका मध्य र सुदूरपश्चिम क्षेत्रमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा तथा दुव्र्यवहारको अवस्था भयावह थियो। उसो त अहिले पनि रोकिएको भने होईन। अहिले हिंसाका कैयन् घटनाहरु बाहिर आईहाल्छन्। न्यायका लागि सरोकारवाला र कानुन गुहारिन्छ। समाधानको पहल हुन्छ, परिवारदेखि सामाजिक सञ्जालसम्ममा यस्ता घटनाहरुले स्थान लिन्छन्। त्यतिबेला यो क्षेत्रमा महिलामाथि हुने हिंसाका कुरा ब